१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९ बालबालिकासहित ३६ जना घाइते भएको छ । नवलपुरबाट छतिवन जाँदै गरेको बा५ख ६६५३ नम्बरको बस बकैया-५ गरगरेमा दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरि हेटौंडा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।...
२४ भदौ, हेटौंडा । धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ कठायत चोकमा भदौ २१ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-४ का ४६ बर्षीय उत्तम गौतम रहेका छन् । दुर्घटनामा घाईते गौतमलाई हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगेकोमा आइतबार साँझ उपचार सम्भब नहुने भनि...
४ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो । मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ । छलफलमा शिक्षा, स्वास्थ्यसम्बन्धी हरेक निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट निर्णय...
१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल लडेर थिच्दा निधन भएको हो। तितुङलाई मंगलबार दिउँसो बिजुलीको पोल लडेर थिचेको थियो। उनको टाउको चोट लागेका र गम्भीर अवस्थामा उद्धार गरी...
३ कार्तिक, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बकैया-५ मा बस दुर्घटना भएको छ । हेटौंडाबाट जुईना जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा करिव एक दर्जन यात्रु घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समा राखी उपचारका लागि हेटौंडा अस्पताल...
२ कार्तिक, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार शोक विदा हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको निधनमा शुक्रबार शोक विदा हुने भएको हो । प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँकार्यपालिकामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर सरोज महत्तोको सवारी दुर्घटनामा परी असहमायिक निधन भएको हुँदा यस का र मातहात...
२६ असोज,हेटौँडा । मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नम्बर– ३ बसनमा बिषालु च्याउ खादा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनकी श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनकीे श्रीमती ३० बर्षीया सम्झना रुम्बा र रुम्बाको भाउजु ३६ बर्षीया...
२ भदौं,हेटौंडा । मकवानपुरको बकैयामा कुटपिटबाट घाईते भएकी एक महिलाको ज्यान गएको छ । बकैया -८ देउता खोलाको शिरमा कुटपिटबाट घाईते स्थानीय ४५ वर्षीया जालि माया घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय महिलासंगको झगडाका क्रममा स्थानीय ४८ वर्षिय पातलि माया भोलनले उनलाई कुटेको र घिसिङको मृत्यु भएको बुझिएको छ । टाउकोमा भित्री चोट...
३१ साउन,हेटौंडा । मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको ज्यान गएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका वडा नम्बर-१धियालको बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर ज्यान गएको प्रहरीले जनाइएको छ। मंगलवार दिउँसो घर नजिक रहेको जंगलमा गाईभैंसी चराउन गएकी उनलाई ढुङ्गा माथी बसिरहेको...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

























