Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

मकवानपुरको सिक्रे दोभानमा पहिरोले घर बगायो, ५ जना वेपत्ता

Screenshot_20230808_08380-1691463210.jpg

फाइल तस्बिर

२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएका छन् । सिक्रे दोभानका अक्कल बहादुर(धारापानी) स्याङ्तानको घर पहिरोले बगाउँदा ५ जना वेपत्ता भएका हुन् । 
वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित बागमती नदिमा बगेका छन् । स्थानीयले एकजनाको उद्धार गरि उपचारका लागि पठाएका छन् । बाँकीको खोजी भइरहेको वडाध्यक्ष व्ल‍ोनले बताए । घरमा धारापानीसहित श्रीमति, छोरी, ज्वाइँ र २ बच्चा रहेका थिए । पहिरो गएको स्थानमा एकघर मात्रै रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

अर्थ मन्त्रालयमा मरासिनी, पुष्करको प्रधामन्त्री कार्यालयमा सरुवा
Meeting-1713776115.jpg

१० बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा गरेको छ । बैठकले...

थप समाचार