Email :- prastakhabar@gmail.com

राजनीति

चीनसँग कुनै सीमा विवाद छैन : परराष्ट्र

ministry-of-foreign-affai-1593096255.jpg

११ असार, काठमाडौँ । नेपाल सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको प्रष्टिकरण दिएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्द‌ै यस्तो प्रष्टिकरण दिएको हो । चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले चीनसँग सिमा विवाद नरहेको प्रष्ट पारेको छ...

कांग्रेसले बुझायो ईन्द्रसरोबर  गाउँपालिका अध्यक्ष लामालाई ज्ञापनपत्र

104668596_901340840376281-1593085319.jpg

११ असार,हेटौँडा । नेपाली कांग्रेसले ईन्द्रसरोबर  गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । ईन्द्रसरोबर  गाउँपालिकाले योजना बाँडफाडमा मनोमानी गरेको, लकडाउनका समयमा गाँउपालिकाले उल्लेखिय भुमिका निर्वाह नगरेको, गाँउपालिकाले योजना सम्पन्न भइसक्दा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको, कृषि, एकल महिला, दलित, बालबालिकाको सहित अन्य...

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान अस्पताल सिल

20200625_170347-1593083974.jpg

११ असार, सल्यान । एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछी सल्यान अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्पताल सिल गरिएको हो । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै बिहीवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ । जोखिम रोक्न...

बिहिबार ४३४ जनामा  कोरोना संक्रमण

Screenshot_20200620-17150-1593082051.jpg

११ असार,हेटौँडा । बिहिबार ४३४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा  ६५४३ जनामा कोरोना परिक्षण गरिएकोमा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङ बिहिबार देशभरबाट  ४ सय ३४ संक्रमित थपिएको जानकारी दिएका छन् ।आज थप भएका  ४३४ सहित...

कोरोना संक्रमितको शव व्यवस्थापन गरेको भन्दै प्रहरी चेकपोस्टमा आक्रमण

20200625_152313-1593077925.jpg

११ असार, पोखरा । आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् । आक्रोशित...

हेटौंडा-६ मा एकल महिलालाई गाई हस्तान्तरण

20200625_142741-1593074625.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ का एकल महिलालाई स्वरोजगार बन्नका लागि गाई हस्तान्तरण गरिएको छ ।  वडा कार्यालयको आर्थिक सहयोगमा २ महिलालाई गाई हस्तान्तरण गरिएको हो ।  मानव अधिकारका लागि एकल महिला समूह ६ नम्बर वडा ईकाईको सिफारिसमा हात्तिलेटकी चण्डिका गौतम र शान्तिटोलकी दिलकुमारी खत्री पराजुलीलाई एक/एक वटा गाई हस्तान्तरण गरिएको छ...

लुटपाटमा संलग्न रहेको आरोपमा २ प्रहरी पक्राउ

police-1593057338.jpg

११ असार, काठमाडौं । प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी हवल्दार धिरेन विष्ट र प्रहरी जवान विक्रमकुमार चन्द रहेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले उनीहरूलाई काठमाडौंको न्यूरोडबाट १० लाख रुपैयाँ लुटेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाले...

स्याङ्जाका एक कोरोना संक्रमितको मृत्युु

Bodies-760x425-1593051262.jpg

११ असार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको छ ।  मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।...

प्रहरीद्वारा भरूवा बन्दुकसहित नेपाली पक्राउ

handcuff-arrest-1200-1593015154.jpg

१० असार, दाङ । नेपाल प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का  २६ बर्षीय साजन नेपाली रहेका छन् ।  लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक एक थान, कटुवा पेस्तोल एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २ सय १० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार