Email :- prastakhabar@gmail.com

राजनीति

एमालेको सचिवालय बैठक आज बस्दै

yamale-media1616509251-16-1756950304.jpg

१९ भदौ, हेटौँडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारी, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन उपर छलफल हुनेछ । विधान...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1756949919.jpg

१९ भदौ, हेटौँडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ। त्यस्तै, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन)...

सेनाका दुई जनालाई दर्जानी चिन्ह प्रदान

Sena-1756889776.jpg

१८ भदौ, हेटौँडा । नेपाल सेनाका पदोन्नति भएका दुई जनालाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्जानी चिन्ह प्रदान गरेका छन् ।  सिग्देलले सहायक रथी भोलानाथ थापालाई दर्जानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।  प्रधान सेनापति सिग्देलले अर्का सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी...

ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

1756805180579-1756882916.jpg

१८ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उनले सरोकारवाला निकायलाई उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र...

मुख्य निर्वाचन अधिकृत नियुक्तिका लागि परामर्श दिने निर्णय

nyaya-parishad-1756819178.jpg

१७ भदौ, हेटौँडा । कार्तिक ३ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्तिका लागि परामर्श दिने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश अशोककुमार बस्नेतलाई नियुक्तिका लागि...

न्याय परिषदद्वारा ६ जिल्ला न्यायाधीश सिफारिस

Screenshot_20250421_07382-1756818491.jpg

१७ भदौ, हेटौँडा । न्याय परिषद्ले ६ जनालाई जिल्ला न्यायाधीश सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, उपरजिष्ट्रार अरुणकुमार...

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

FB_IMG_1756783132574-1756783352.jpg

१७ भदौ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा भेटवार्ता भएको छ ।  सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन चीन गएका दुई जनाबीच भेटवार्ता भएको हो । २५ मिनेट भएको वान टु वान वार्तामा नेपाल-रुस दौत्य सम्बन्ध, आपसी सहयोग लगायतका बारेमा छलफल भएको छ ।  छलफलमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध थप...

राष्ट्रियसभा बैठक दिउँसो बस्दै

1704418546_national-sava-1756780915.jpg

१७ भदौ, हेटौँडा । राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्नेछ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट...

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

FB_IMG_1756709902057-1756710148.jpg

१६ भदौ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली र जनप्रजातान्त्रिक गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो । भेटमा दुईबीच दुईदेशबीचको पारस्परिक सम्बन्ध, जलवायु परिवर्तन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार