Email :- prastakhabar@gmail.com

राजनीति

कोराना प्रभावित मुलुकबाट नेपाल प्रवेशमा प्रतिवन्ध

Nepal-Sarkar-1584539600.png

५ चैत, काठमाडौँ । नेपाल सरकारले कोरोना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा प्रतिवन्ध लगाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया,...

एसइइ परीक्षा स्थगित

M_Id_343660_b-1584536543.jpg

५ चैत, हेटौँडा । सरकारले विहिबारबाट शुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अर्को सुचना नहुञ्जेल सम्मका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको हो । परीक्षामा ४ लाख...

मकवानपुरमा एसइइ परीक्षाः परीक्षा केन्द्रमा प्रश्नपत्र पुग्यो,सुरक्षा व्यवस्था मजबुत

89981530_568958270374216_-1584534627.jpg

सुनिल शिवाकोटी ५चैत,हेटौंडा।बिहिबार बाट सुरु हुन गइरहेको यस बर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ )परीक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ। मकवानपुरमा यस बर्ष २४ परीक्षा केन्द्र निर्धारण गरिएको र हेटौंडा उपमहानगरपालिका भित्रका परीक्षा केन्द्र बाहेकका परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका...

बैशाख १८ गतेसम्म सिनेमा हल देखि डान्स क्लब बन्द

gov-1584533894.jpg

५चैत,हेटौँडा । कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले वैशाख १८ गतेसम्म  लागि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले संक्रमणलाई रोक्न सरकारले तत्कालका लागि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय सरकारका...

 राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

download-(3)-1584530967.jpg

५चैत, काठमाडौँ ।राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक शरतसिंह भण्डारी चयन भएका छन्। राजपाको चक्रिय प्रणालीअनुसार बुधबारबाट अध्यक्ष मण्डलका संयोजकको जिम्मा भण्डारीले पाएका हुन।प्रतिनिधीसभा सदस्यसमेत रहेका भण्डारीले यसअघि पनि अध्यक्ष मण्डलको संयोजक भएर काम गरिसकेका छन ।...

प्रवेशपत्र लिन प्रधानाध्यापकलाई २ हजार घुस 

arrested-1584530416.jpg

५चैत,जनकपुर। प्रवेश पत्र लिन प्रधानाध्यापकलाई २ हजार घुस दिन माग गरेपछि धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक दुई हजार  घुससहित पक्राउ परेका छन्। जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई २ हजार घुस सहित पक्राउ गरेको हो । उनलाई बुधबार दिउँसो उक्त घुससहित अख्तियार...

मकवानपुर आएका नयाँ सिडिओले जिम्मेवारी सम्हाले

CDO-1584515405.jpg

५ चैत, हेटौंडा । मकवानपुर सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारीले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन् ।  नयाँ सिडिओको रुपमा सरुवा भई आएका दिपकराज नेपालबाट पदभार ग्रहणसंगै जिम्मेवारी सम्हालेका हुन् । मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टको गृह मन्त्रालयमा सरुवा भएसंगै गृह मन्त्रालयबाट नेपाल मकवानपुर आएका हुन् । यो पनि...

दुई विधेयक प्रदेशसभामा पेश

Bagamati-Pradesh-Sabha-1584514099.jpg

५ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभामा दुई विधेयक पेश भएका छन् । बुधबार बसेको बैठकमा दुई विधेयक पेश भएका हुन् ।  शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट दफावार छलफलपछि प्रवेदनसहित प्रदेश युवा परिषद गठन सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा पेश भएको छ । समिति सभापति घनश्याम दाहालले विधेयक बैठकमा पेश गरेका हुन् । त्यस्तै, आन्तरिक मामिला तथा...

अब विकासको काम अघि बढ्छ : मूख्यमन्त्री पौडेल

DM-sir-1584513082.jpg

५ चैत, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले अब विकासको काम अघि बढ्ने दावि गरेका छन् ।  विशेष र शुन्य समयमा उठेका प्रश्नहरुको बुधबार प्रदेशसभा बैठकमा जवाफ दिंदै मूख्यमन्त्री पौडेलले यसअघि डिपिआर गर्ने कामका कारण विकासको काममा केही ढिलाई भएको भन्दै डिपिआरको काम सकिएकाले विभिन्न योजनाहरुको अब टेण्डर प्रक्रिया अघि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार