Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा सचिवालय बैठक बुधबार बस्दै

Nekapaa-1584494104.jpg

५ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।  मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएपछि सचिवालय बैठक बोलाईएको हो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक बैठक बुधबार अपरान्ह ४ बजे बस्ने भएको छ । बैठकमा एमसीसी कार्यदलको...

एसइईको परीक्षा केन्द्रमा हेल्थ डेस्क रहने

SEE-1584493439.jpg

५ चैत, काठमाडौं । विहिबारदेखि शुरु हुन लागेको एसइई परीक्षाको परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क रहने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै केन्द्रमा हेल्थ डेस्कको प्रबन्ध गरिएको जनाएका हुन् ।  सार्वजनिक अपिल गर्दै मन्त्री पोखरेलले त्रसित नभई परीक्षामा भाग लिन विद्यार्थीलाई आह्वान गरेका छन् । उनले...

काभ्रेको पनौतीमा लगाईएको कर्फ्यु हट्यो

Panauti-1584458355.jpg

४ चैत, काभ्रे । काभ्रेको पनौतीमा मंगलबार विहानदेखि  जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु हटाएको छ । कर्फ्यु मंगलबार बेलुकी ८ बजेदेखि हटाएको हो । तनावग्रस्त बनेको पनौतीको अवस्था सामान्य भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाएको हो । दिनभर भएको छलफलपछि टिपर चालक नवराज थापाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि अवस्था...

उपचारपछि फर्किएका ओलीले बोलाए सचिवालय बैठक

Nekapa-1584454186.jpg

४ चैत, काठमाडौँ । मिर्गौला प्रत्यारोपणपछि बालुवाटार फर्किएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।  मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहालसंग भेट गरेपछि सचिवालय बैठक बोलाईएको हो । बैठक बुधबार अपरान्ह ४ बजे बस्ने भएको छ । बैठकमा एमसीसी कार्यदलको प्रतिवेदन, राष्ट्रिय...

 प्रदेश २ को नामकरणः तेस्रो प्रस्ताव पनि अस्वीकृत

p-sahba-2-1584451260.jpg

४ चैत, जनकपुर ।प्रदेश २ को नामकरणका लागि मंगलबार भएको मतदानले प्रदेश २ को नामकरणका लागि परेको तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशपनि अस्वीकृत भएको छ । प्रस्ताव गरिएको मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको छ । मध्यप्रदेशको विपक्षमा ६५ मत खसेको छ ।  यसअघि काँग्रेसले दर्ता गराएको मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो  भने विपक्षमा ७९...

प्रधानमन्त्री ओली तथा प्रचण्डबिच भेटवार्ता

oli-prachanda_DCmiR7Ies7-1584448851.jpg

४ चैत,काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)बीच भेटवार्ता भएको छ ।सरकारी निवास बालुवाटारमा किड्नीको प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको हो ।  सचिवालय बैठक बोलाउन र समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ।यस अघि चैत १ गते प्रधानमन्त्री ओली...

प्रदेश दुईको नामकरणः मिथिला भोजपुरा नाम अस्वीकृत

Pradesh-2-1584438309-1584446926.jpg

४चैत, जनकपुर ।प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ।१९ सांसद रहेको कांग्रेसको प्रस्तावको पक्षमा २८ मत आएको हो। प्रदेश सभा बैठकमा आज नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका...

प्रदेश २ को राजधानी र नाम टुंग्याउन मतदान शुरु

Pradesh-2-1584438309.jpg

४ चैत, जनकपुर । लामो समयदेखि छलफलमा रहेको प्रदेश २ को राजधानी र नामकरणको टुंगो लगाउन मतदान शुरु भएको छ ।  प्रदेशसभामा मंगलबार प्रदेशको राजधानी र नाम टुंगो लगाउन मतदान शुरु भएको हो । बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश हुने भएको छ । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेपनि...

काभ्रेको पनौतीमा कर्फ्यू

resize-1584420541.jpg

४चैत,पनौती। टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएपछि सोमबार साझ देखि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार बिहान ९ बजेदेखि  पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको छ। सोमबार  बा५ख ५४८० नम्बरको टिप्परले अपराह्न ४ बजेतिर खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ वर्षीय जुनीमाया गोले र उनकी ३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार