Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति भण्डारी सुदुरपश्चिम भ्रमणमा

Bidya-1582696801.jpg

१४ फागुन, कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छिन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  राष्ट्रपति भण्डारीले धनगढीमा विश्व नेपाली साहित्य महोत्सव र खाना महोत्सवको उद्घाटन गर्ने...

विप्लव निकट विद्यार्थी संगठनको शैक्षिक हडताल, पठनपाठन ठप्प

IMG_20200226_074834-1582682742.jpg

१४ फागुन, हेटौंडा। विप्लव निकट विद्यार्थी संगठनले गरेको शैक्षिक हडतालको कारण मकवानपुरका सामुदायिक,निजि विद्यालयका साथै कलेजको पठनपाठन प्रभावित बनेको छ। विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विना कारण सरकारले नेता कार्यकर्तालाई पक्राउ गरी अभद्र व्यवहार गरेको भन्दै युनियनले...

फागुन १५ गते पाल्पाको ३ गाउँपालिका र एक नगरपालिकामा विदा 

IMG_20190811_142115-1582646508.jpg

१३ फागुन, हेटौँडा ।३८ औँ मगर दिवसलाई सफल बनाउन पाल्पाको ३ गाउँपालिका तथा र एक नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ ।  मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा दिएको छ। पाल्पा...

मकवानपुरमा दादुरा रुवेला विरुद्धको खोप अभियान चैतमा

IMG_8977-1582645493.JPG

१३ फागुन,हेटौँडा ।मकवानपुर– मकवानपुरमा आगामी चैत्र महिनामा दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।  मकवानपुरमा आगामी...

नेकपा सचिवालय बैठक बुधबार बस्दै

Nekapa-1582643053.jpg

१३ फागुन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने जनाईएको छ । त्यसैगरी, गोकुल बास्कोटाको ‘कमिसन प्रकरण, समसामयिक राजनैतिक विषयमा छलफल हुने जनाईएको छ । पछिल्लो समय विभिन्न मुद्धालाई लिएर सरकारमाथि भईरहेको चौतर्फी प्रहारबारे समेत बैठकमा...

मगर संघको ३८ औं स्थापना दिवसमा रक्तदान

87936693_128389685239856_-1582641460.jpg

१३ फागुन,हेटौँडा। नेपाल मगर युवा संघ,नेपाल मगर महिला संघ र नेपाल मगर सांस्कृतिक संघ मकवानपुरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।  नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मगर  संघको ३८ औं स्थापना दिवसको अवसरमा यही फागुन १५ गते विहीबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो...

प्रधानमन्त्रीलाई गगनको प्रश्न-‘कमिसन प्रकरणबारे जवाफ दिने हिम्मत छ ?’

Gagan-Thapa-1582634841.jpg

१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ‘कमिसन’ बारे जवाफ दिने हिम्मत छ भन्दै प्रश्न गरेका छन् ।  प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले आफ्ना विश्वासपात्र गोकुल बास्कोटाको कमिसनको अडियो बाहिर आएकोबारे जवाफ दिने हिम्मत छ...

राप्रपाले बुझायो हेटौंडाका मेयरलाई ज्ञापनपत्र

RPP-1582632462.jpg

१३ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडा उपमहानगरपालिकाका मेयरलाई मंगलबार विभिन्न विषय लिएर ज्ञापनपत्र बुझाएको छ । राप्रपा हेटौंडा नगर कार्यसमितिले हेटौंडाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाएको हो । नगर अध्यक्ष गुरुप्रसाद सापकोटासहितको टोलीले मेयर महतलाई बुझाएको ज्ञापनपत्रमा हेटौंडा–१३ बनस्पतिमा रहेको...

कांग्रेस नेता न्यौपानेको मन्दिरका लागि एक लाख सहयोग

87120375_503603180592924_-1582560054.jpg

१२ फागुन,हेटौँडा।नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले मनहरीको वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथको मन्दिरका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् ।  गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धता अनुरुप एकलाख सहयोग  गरेका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार