Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा कार्यदल : एमसीसी संशोधन गरेर मात्र पारित गर्न सुझाव

MCC-1582299909.jpg

९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको एमसीसी अध्ययन कार्यदलले एमसीसी संशोधन गरेर मात्रै पारित गर्न सुझाव दिंदै प्रतिवेदन बुझाएको छ ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त रुपमा बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा एमसीसीका केही...

सत्तामा पुगेपछि कम्युनिष्ट भ्रष्टाचारमा लिप्त हुने गर्छन् : प्रचण्ड

Prachanda-1582298863.jpg

९ फागुन, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारजन्य काममा लिप्त हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले क्रान्तिको समयमा अत्याधिक त्याग गर्ने...

बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'

Saptaha4-1582295705.jpg

९ फागुन, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले विकासमा राजनीति नगर्न सुझाव दिएका छन् । हेटौंडा–१७ मा भईरहेको सप्ताह ज्ञान महायज्ञमा बोल्दै नेता बानियाँले चुनावको समय आफ्नो पार्टीको पक्षमा लाग्नु जायज भएपनि विकासमा राजनीति रंग दिन नहुने बताएका हुन् ।  उनले सामाजिक कार्य र...

मुर्तिको स्थापना गरेर मात्रै विकास हुन्न: वडाध्यक्ष थापा

IMG_20200221_134446-1582272176.jpg

९फागुन,हेटौंडा।हेटौंडा ७ का वडाध्यक्ष राजन थापाले मुर्तिको स्थापना गरी पुजा मात्र गरेर विकास नहुने र पुण्य प्राप्त नहुने बताएका छन् ‌। हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १९ औ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै थापाले सम्रग मठ मन्दिरको विकास गरी मुर्ति स्थापना गरेर मात्रै समाजको विकास नहुने...

सामुदायिक विद्यालयका हेडसर सहित ८ जुवाडे जुवाको खालबाट पक्राउ

IMG_20200106_141517-1582271046.jpg

९फागुन, हेटौंडा। प्रहरीले  सामुदायिक विद्यालयका प्रधानाध्यापक (हेडसर) सहित ८ जनालाइ जुवाको खालबाट पक्राउ गरेको छ। झापाको गौरादह नगरपालिकाबाट प्रहरीले प्रअ सहित आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल भइरहेको छ भन्ने विषेश सुचनाको आधारमा  इलाका प्रहरी कार्यालय...

बास्कोटाको शुभकामनामा कमिसनबारे गालीको ओईरो

G1-1582268867.jpg

९ फागुन, हेटौंडा । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको बार्गेनीङ पनि सञ्चारमन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाले शुक्रबार शिवरात्रीको शुभकामना दिए । सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना दिएका बास्कोटाको ट्वीटमा कमेन्ट गर्दै अधिकांशले कमिसनबारे प्रश्न तेर्स्याएका छन् । अधिकांशले उनलाई कमिसनबारे जोडेर कटाक्ष गरेका...

राजनितिले विकृति ल्यायो : वडाध्यक्ष बानियाँ

IMG_20200221_120220-1582266236.jpg

९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानियाँले राजनीतिले विकृति ल्याएको भन्दै जताततै विकृति मौलाएको बताएका छन् । हेटौंडा ७ न्युरेनी चिसापानिमा रहेको पशुपति मन्दिर संरक्षण तथा विकास समितिको १९ औ बार्षिक साधारणसभामा बोल्दै बानियाँले भोट हालेर चुनाव जिताएर जनताले पठाएका नेताले जनताका काम गर्न नसकेको...

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

Gyawali-1582251024.jpg

९ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रबार जेनेभा प्रस्थान गर्ने भएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार  राति त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।  फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा  फागुन १३ गते सम्बोधन...

बास्कोटाविरुद्ध प्रर्दशन गर्ने नेविसंघका कार्यकतामाथि लाठिचार्ज

Nebisangh-1582250417.jpg

९ फागुन, काठमाडौं । प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणमा नाम जोडिएका गोकुल बास्कोटालाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएको नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंकोस्थित प्रदर्शनी मार्गमा भएको आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको हो । लाठीचार्जबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार