Email :- prastakhabar@gmail.com

राजनीति

सांसदद्वारा मूख्यमन्त्री पौडेलसंग आक्रोश पोख्दै जवाफ माग (भिडियो)

Shova-1580488284.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा शुक्रबार शुन्य समय राखिएको थियो । शुन्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसै क्रममा सांसद शोभा शाक्यले मूख्यमन्त्री डोरमणी पौडेलप्रति आक्रोश व्यक्त गर्दै जवाफ मागेकी थिईन् । यो पनि पढ्नुस् : किन हुँदैछ सोमबार साँझ एभोकाडोमा मूख्यमन्त्रीको...

मुनलाईट स्कूलको अभिभावक भेला सम्पन्न

Moon-1580481937.jpg

१७ माघ हेटौडा । हेटौडा–६, चौघडामा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलको १२ औं अभिभावक भेला तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।  भेलामा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा प्रथम हुने सोलिडयारिटि ईन्टरनेशनल स्कूलका सन्दिप विक, दोश्रो हुने जिएस निकेतनका सारा केसी र तेश्रो हुने हेटौंडा एकेडेमीका विशाल कुशवाहलाई...

प्रदेशसभाबाट एक विधेयक पारित, अर्को समितिमा पठाईयो

Dm-Sir-17-1580479586.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकले शुक्रबार एक विधेयक पारित गरेको छ भने अर्को विधेयक समितिमा पठाएको छ । बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पेश गरेको प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । यसअघि विधेयकमाथिको दफावार छलफलमा सांसद बुद्धिमान माझीले...

मूख्यमन्त्रीको भोजबारे सांसदले सोधिन्–यो के पारा हो, के गर्नु खोज्नु भएको हो ?

Saamsad-1580465340.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशकी एक सांसदले मूख्यमन्त्री डोरमणी पौडेलले माघ १३ गते साँझ एभोकाडो होटलमा दिएको रात्रीभोजबारे प्रश्न उठाएकी छिन् । सांसद शोभा शाक्यले एउटा कामका लागि भनेर बोलाई अर्को कामको उपस्थितिमा हाजिरीमा गराएको भन्दै आपत्ति समेत जनाएकी हुन् । शुक्रबारको संसद बैठकमा बोल्दै उनले सांसदहरुलाई पठाएको एसएमएसमा...

हेटौंडा आउने सडक सुधार गर्न सांसदहरुको माग

Rajani-1580463518.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले हेटौंडा आउने सडक सुधार गर्न सरकारसंग माग गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रजनी अमात्य जोन्छेले काठमाडौंबाट हेटौंडा आउने सडकको अवस्था निकै कमजोर रहेको बताईन् । उनले प्रदेश राजधानी आउने कमसेकम एउटा सडक स्तरीय बनाउनका लागि सम्बन्धित निकायको...

महिलाको मृत्युपछि स्थानीयद्वारा टिप्परमा आगजनी

Tipper-1580453801.jpg

१७ माघ, गोरखा । गोरखाको छेपेटार बजारमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । शुक्रवार बिहान ग १ ख ८०२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका हुन् ।  घटना भएपछि आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनी गर्नुका साथै चालकलाई कडाभन्दा कडा कारवाहीको...

एमसीसी संसदबाट पारित हुन्छ : बास्कोटा

Baskota-1580452102.jpg

१७ माघ, मोरङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसीको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै उनले एमसीसी विकाससँग सम्बन्धित परियोजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको बताएका हुन् । उनले एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको विषय भएको पनि...

बागमती प्रदेशसभाको बैठक बस्दै

Bagamati-Pradesh-Sava-1580436757.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक शुक्रबार दिउँसो बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौंडामा दिउँसो १ बजे बस्दैछ ।  बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाउने वा पारित गर्ने र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने वा पारित गर्ने...

नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा ढुंगाना

Nebisang-1580395179.jpg

१६ माघ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षतामा राजिव ढुंगाना चयन भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा विहिबार केन्द्रीय तर्दथ कार्यसमिति गठन गरेका हुन् । नेविसंघ केन्द्रीय तदर्थ समितिको महामन्त्रीमा मनोज बैद्य र महेश्वरी कुँबर रहेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार