Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

Congress-1580959466.jpg

२३ माघ, काठमाडौं । विहिबारका लागि बोलाईएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारमात्रै बस्ने भएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबारका लागि बोलाइएको बैठक माघ २७ गते दिउँसो २ बजेका लागि सरेको जानकारी दिएका हुन् । पार्टी नियमावली, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाईएको थियो । तर तयारी नपुगेको...

स्ववियु निर्वाचन अनिश्‍चित

student1-1580958807.jpg

२३ माघ, काठमाडौँ । आगामी फागुन १४ गतेलाई घोषणा गरिएको त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी संघ÷संगठनबीच सहमति नजुट्दा तोकिएको मितिमा निर्वाचन हुने सम्भावना टर्दै गएको समाचार कान्तिपुरमा छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले...

कांग्रेस प्रवक्ता सोध्छन्-कमरेडको सिरानीमा लालपुर्जा, गच्छदारलाई मुद्धा ?

Bishwa-1580956040.jpg

२३ माघ, काठमाडौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा मुद्धा दर्ता भएको प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन् ।  उनले बुधबार साँझ ट्वीटरमार्फत एउटै प्रकरणमा कसैलाई छुट र कसैलाई मुद्धा दर्ता गरेको प्रति प्रश्न गरेका हुन् । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता...

कांग्रेस संसदीय दलका उपनेता गच्छदार निलम्बित, ३ मन्त्रीसहित १७५ विरुद्ध मुद्धा

Gachchhadar-1580915338.jpg

२२ माघ, काठमाडौं । नेपाली कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।  मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यसअघि, बालुवाटारस्थित सरकारी जग्गा...

वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापक कुटिए

Kutiye-1580885846.jpg

२२ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका एक वडा अध्यक्षसहित ३ जना कुटिएका छन् ।  जुगल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सनतकुमार अधिकारी, रत्नराज्य माविका प्रधानाध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमिल्सिना कुटिएका हुन् । कुटिएका वडा अध्यक्ष सोही विद्यालय व्यवस्थापक समितिका अध्यक्ष समेत हुन् । वडा नम्बर ५ कै...

ज्यान मार्ने उद्योग मुद्धामा वडा अध्यक्ष नै पक्राउ

Rajbiraj-1580883257.jpg

२२ माघ, सप्तरी । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा सप्तरीका एक वडा अध्यक्षलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव रहेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले...

चीनमा रहेका नेपालीमा कोरोना संक्रमण छैन : राजदूत यान्छी

Hau-1580869303.jpg

२२ माघ, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीमा कोरोना संक्रमण नभएको जानकारी दिएकी छिन् । चिनियाँ दूतावासमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको जानकारी दिएकी हुन् ।  उनले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेकोमा विश्वस्त हुन आग्रह समेत गरिन् । उनले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन...

किन गर्यो माओवादीले नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

Communist-1580828164.png

२१ माघ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी माओवादीले विभिन्न माग राख्दै नेपाल बन्दको घोषणा गरेको छ । केन्द्रीय अध्यक्ष कमरेड नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल बन्दको घोषणा गरिएको हो ।  विज्ञप्तिमा एससीसी खारेज हुनुपर्ने, भारतले मिचेको भूमि फिर्ता हुनुपर्ने, बालुवाटार जग्गा प्रकरणका दोषिलाई कारवाही लगायतका माग राख्दै फागुन ७...

मिर्गौला फेर्न लागेको प्रधानमन्त्रीद्वारा जानकारी

PM-1580825051.jpg

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । विभिन्न संचारमाध्यमका सम्पादकहरुसंगको अन्तरक्रियामा उनले निकट भविष्यमै आफूले एउटा मिर्गौला फेला लागेको जानकारी दिएका हुन् ।  देशका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले मिर्गौला नै फेर्ने तयारीमा रहेको बताए । उनले आफ्नो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार