Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा

20250629_131418-1751182195.jpg

१५ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको राजधानी मेड्रिड पुगेका छन् ।  प्रधानमन्त्री ओली अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  विमानस्थलमा ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र  स्पेनको विदेश मन्त्रालयका...

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई

Prakashman-Singh-1-768x42-1751160722.jpg

१५ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन आइतबार...

संघीय निजामती सेवा विधेयक पारित हुँदै

samsad1673182378-1751160214.jpg

१५ असार, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्नेछ । बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि...

हेटौंडामा रगताम्मे भेटिएका व्यक्तिको उपचारको क्रममा मृत्यु

For-representation-only-1751077873.jpg

१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सडक छेउमा  गम्भीर घाइते अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान अन्दाजी ४० वर्षीय एक पुरुषलाई टाउकोमा गम्भीर चोट...

केसी उपरथीमा बढुवा, दर्ज्यानी चिह्न प्रदान

510322522_123027131555075-1751072700.jpg

१४ असार, हेटौंडा । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका सहायक रथी गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डमा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। केसी असार ९ गते उपरथीमा बढुवा भएका थिए। दोन्नतिसँगै उपरथी केसी...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1751072428.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘आर्थिक विधेयक, २०८२’,‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ । यस्तै, ‘नेपाल...

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

Neb-national-exam-board-1751033716.png

१३ असार, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशित गरेको जानकारी दिएको हो ।  परीक्षाको नतिजा एसएमएस र विभिन्न वेबसाइटमा गएर हेर्न सकिन्छ ।...

एसइईको नतिजा: ६१.८१ प्रतिशत विद्यार्थी (ग्रेडेड) उत्तीर्ण

Screenshot_20250627_19454-1751033257.jpg

१३ असार, हेटौंडा। २०८१ सालको चैत्रमा भएको माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ ।बोर्डले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।  यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइइ परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४...

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

Neb-national-exam-board-1751018892.png

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।  ‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार