Email :- prastakhabar@gmail.com

राजनीति

समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायको भूमिका प्रशंसनीय: राष्ट्रपति

president-Ram-chandra-pou-1735538529.jpg

१५ पुस, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्। राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता...

मनहरीमा वृद्धालाई आक्रमण गर्ने बाघले ६ वटा बाख्रा मार्यो

FB_IMG_1712278017130-1735529055.jpg

१५ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा पाटे बाघको आक्रमणबाट एक वृद्धा महिलाको ज्यान गएको छ भने सोही बाघले सोमबार बिहान ६ वटा बाख्रा मारेको छ। आइतबार साँझ मनहरी ५ वसन्तपुरमा स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो। साझ ४ बजे घास काट्ने गएकी उनी हराइरहेकी थिइन्। हराइरहेको उनको बाघले आक्रमण गरेको अवस्थामा मृत शरीर...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1735528656.jpg

१५ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  सोमबार  कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहने छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका...

हेटौंडामा युवकको चक्कु प्रहारबाट आमा सहित ४ घाइते

Screenshot_20241229_23165-1735493641.jpg

१४ पुस, हेटौंडा।. हेटौंडा ११ नवलपुर, शान्तिटोलमा स्थानीय एक युवकले मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्दा आफ्नै आमा सहित ३ जना जनालाई घाईते बनाएका छन्। आइतबार दिउँसो स्थानीय  ३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा तथा छिमकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गर्दा ४ जना घाइते भएका हुन्।  कोइरालाको चक्कु प्रहारबाट ...

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

download-1735491089.jpg

१४ पुस, हेटौंडा। भर्खरै प्राप्त जानकारी अनुसार मकवानपुरको मनहरीमा पाटे बाघले स्थानीय एक महिलालाई आक्रमण गर्दा महिलाको मृत्यु भएको  छ। मनहरीको वडा नम्बर ५ बसन्तपुरमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको पाटे बाघले स्थानीय एक महिललाई आक्रमण गरेको बुझिएको छ । बाघको आक्रमणबाट स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बाको ज्यान गएको बुझिएको हो।...

श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनीको भ्रमण

Screenshot_20241229_06362-1735433490.jpg

१४ पुस, हेटौंडा । श्रीलंकाका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन...

बेलायती राजदूतद्वारा जानकी मन्दिरमा पुजाआजा गरि मनाए बैवाहिक बर्षगाँठ

IMG_20241228_194714-1735394573.jpg

१३ पुस, हेटौंडा । बेलायती राजदूत रब फेनले आफ्नो बैवाहिक बर्षगाँठ जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मनाएका छन् । राजदूत फेनले शनिबार आफ्नो २२ औं बर्षगाँठ जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मनाएका हुन् । राजदूत फेन आफ्नी धर्मपत्नी जुलीया फेनसहित जनकपुर पुगेका थिए । राजदूत फेन धर्मपत्नी जुलीयासहित शनिबार साँझ गंगासागरमा गंगाआरतीमा...

२५ न्यायाधीशको सरुवा सिफारिस

nyaya_parisad_OuiCZelkbq-1735349417.jpg

१३ पुस, हेटौंडा । न्याय परिषदले २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले विशेष, उच्च र जिल्लाका गरी२५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । बैठकले विशेष अदालतका १, उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गर्ने निर्णय गरेको छ ।...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1735348565.jpg

१३ पुस, हेटौंडा । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना छ ।  जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती  र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार