Email :- prastakhabar@gmail.com

राजनीति

उपनिर्वाचन: राति १२ बजेदेखि मौन अवधि शुरू हुने

1686219110_1680845215_nir-1732758511.jpg

१३ मंसिर, हेटौंडा । स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि मौन अवधि शुरू हुने भएको हो । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले कुनै पनि माध्यमबाट प्रचारप्रसार वा मत माग्न पाइदैन । मंसिर १६ गते दुई जिल्ला समन्वय...

परराष्ट्रमन्त्री राणा आज चीन जाने

aaraju-rana-deuba-1732757705.jpg

१३ मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन जाने भएकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. राणा आज चीनको औपचारिक भ्रमणमा जाने भएकी हुन् ।  उनले शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका...

सर्वोच्चद्वारा दुर्गा प्रसाईको रिट खारेज

img-04-1732757144.jpg

१३ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्ने आदेश दिएको हो । सर्वोच्चको आदेशपछि उनी थुनामै रहने भएका छन् । सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान...

रास्वपा सांसद परियारद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

OLi-KP-1732703762.jpg

१२ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई परियारले मङ्गलवार बिहान सिंहदरबारमा भेटेका हुन् । यसअघि पनि रास्वपाका उपसभापति डीपी अर्याल लगायतले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । रास्वपाले रविमाथि प्रतिशोधपूर्ण व्यवहार...

रास्वपाका सांसदविरुद्ध दायर मुद्धामा प्रमाण पेश गर्न आदेश

img-04-1732671316.jpg

१२ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्धामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले मंगलबार रिट निवेदकलाई आरोपसँग सम्बन्धित प्रमाण पेश गर्न आदेश दिएको हो । संघीय संसद्‍का...

पोखरा महानगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

pokhara-mahanagar-1732670949.jpg

१२ मंसिर, हेटौंडा । पोखरा महानगरपालिकाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ । महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारको टोलीले कर्मचारी भ्रमणको फाइल लगेको जनाएका हुन् ।  महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेललगायतका कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरि...

संघीय अस्पतालहरूमा अब विद्युतीय हाजिरी

Bir-Hospital-Old-Building-1732670292.jpg

१२ मंसिर, हेटौंडा । संघीय अस्पतालहरूमा अब विद्युतीय हाजिरी अनिवार्य हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरूलाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको हो । मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरीको व्यवस्था गरेर जानकारी पठाउन पत्राचार गरेको...

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने

Screenshot_20241105_16244-1732584753.jpg

११ मंसिर, हेटौंडा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ । उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको हो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका...

बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

images(6)-1732551528.jpg

१० मंसिर, हेटाैंडा। बागमती  प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजना नियुक्त भएका छन्। सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्। बैठकको निर्णयअनुसार परिषद्को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार