Email :- prastakhabar@gmail.com

राजनीति

आज गणतन्त्र दिवस मनाईदै

Ganantra_Diwal_Republic_D-1716857888.jpg

१५ जेठ, हेटौंडा । आज गणतन्त्र दिवस । नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज गणतन्त्र दिवस मनाउन लागिएको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्ता जनतालाई...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

khagraj_adhikari-1716857024.jpg

१५ जेठ, हेटौंडा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् । सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक

Screenshot_20240527_20161-1716820292.jpg

१४ जेठ, हेटौंडा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर भएको छ।सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते आइतबार प्रदेशसभामा विश्वासको मत लिएका थिए। उनलाई ३० जना सांसदले दिएको विश्वासको मत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार...

प्रदेश प्रमुखद्वारा बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

Screenshot_20240527_16160-1716806309.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ ।...

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

Rabi-1716798680.jpg

१४ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईको वारिसनामामार्फत अतुल विष्टले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भएकाले निलम्बन गनुपर्ने माग दावी छ । रिटमा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत

Mukhya-1716798084.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा प्रस्तुत हुन लागेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।  आइतबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेसंगै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Gold1-1716796544.jpg

१४ जेठ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ८८० रुपैयाँमा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

bagmati-1716794810.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार आउँदैछ ।  दिउँसो ३ बजेका लागि बोलाईएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । यसका लागि समयमै उपस्थित हुन प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।...

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

Madesh1-1716794453.jpg

१४ जेठ, हेटौंडा । मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।  मधेस प्रदेश सरकारको जेठ १३ गतेको मन्त्रिपरिषदले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीले मधेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार