Email :- prastakhabar@gmail.com

राजनीति

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन

FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका विधार्थीहरुद्वारा अवलोकन  गरेका छन । शनिबार कलेजका विद्यार्थीले वनको अवलोकन गरेका हुन्।  सहभागी  विधार्थीहरुलाई समूहका उपाध्यक्ष  केशव धिताल  र कार्यालय सचिव भीमसेन  पाैडेलले समूहले गरेका विभिन्न कार्यहरुकाे जानकारी  गराएका...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दैछन् । बैठकमा प्रदेश सभा सदस्यहरुले बिशेष समयमा सम्वोधन गर्ने कार्यसूची छ ।...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो

FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी अनुसार क्याम्पाडाडा तर्फ आउदै गरेको ना १ ज ३४८४ नम्बरको सुमो बिजुलीको पोलमा ठक्कर दिएर न्युरेनी सामुदायिक वनको कार्यालय आगाडी सडकको बिचमै पल्टिएको हो। मानवीय क्षति नभएको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनास्थलमा चौघडा...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने

Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा बसेको बैठकमा हेटौंडा उपमहानगरपालिकाका १९ वडाका कांग्रेस सभापति र पदाधिकारीको सहभागिता रहेको थियो। बैठकमा सहभागीहरुले वडा वडामा कांग्रेसको क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न र संगठन विस्तारका लागि जोड दिएका...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते

105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ अन्तर्गत बकैया-१२ मा ग ३ च ९४७५ नम्बरको कार भिरबाट खस्दा दुईजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका थिए। सो घटना भएको ८ घण्टा नबित्दैन फोरी मोटरसाइकल दुर्घटना भएको छ। शनिबार दिउँसो बा ९० प ५५४ नम्बरको मोटरसाइकल दुर्घटना...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल

1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका हुन् । उनले आफुहरू त्यो तमासा हेरेर बसिरहेको बताए ।...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात

FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने वनदेवी–शिखरकोट सडक अन्तर्गत ५ सय ३० मिटर स्ल्याब ढलान कार्यको शुरुवात भएको छ । हेटौँडा उपमहानगरपालिकाको ३३ लाख रुपैयाँ लगानीमा हुने स्ल्याव ढलानको शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शुभारम्भ गरेकी...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस

images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएकामध्ये...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस

Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका छन्।गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार चार एसएसपीलाई बढुवाका लागी सिफारिस गरेको हो। डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत एसएसपी कृष्णहरि शर्मा,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार