५ कार्तिक,गजुरी ।आइतबार बिहान ७:३९ गएको भूकम्पको केन्द्रविन्दू रेहको छ । धादिङको खरी केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन्। भुकम्प काठमाडौं,हेटौंडा नुवाकोट लगायतका जिल्लामा महसूस गरिएको थियो। क्षतिको विवरण आउन बाकी रहेको छ । ...
४ कार्तिक, काठमाडौं । इजरायलमा आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । तेलअबिबस्थित नेपाली राजदूतावासले कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको हो । नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ । दूतावासले जारी...
४ कार्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई...
३ कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । दशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा ‘विचार यात्रा’ नामक स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको...
३ कार्तिक, काठमाडौं । नेकपा (एमाले) ले चियापानको आयोजना गर्ने भएको छ । एमालेले नेपालीहरूको महान् चाड वडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा चियापान गर्ने जनाएको हो । चियापान कार्यक्रम कात्तिक १४ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ।...
३ कार्तिक, काठमाडौं । चीन भ्रमणमा रहँद बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ । बेइजिङमा रहेका बेला हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा सारिएको हो । स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान...
३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान...
३ कार्तिक, हेटौंडा । कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा निवेदन दिएका हुन् । बुधबार मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएको र आफुहरूले प्रतिपक्षमा मतदान गरेकै कारण...
२ कार्तिक, हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई दिइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


























