१३ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र सांसद ...
१३ बैशाख, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न वैशाख १४ गतेसम्मको समय दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको लागि...
१३ बैशाख, बारा । उपनिर्वाचन अन्तरगत बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् । यादवले २८ हजार चार १५ मत पाए भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाए । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट फाष्ट ट्रयाकमा दुई विधेयक पारित गरिएको छ । मंगलबार प्रदेशसभा बैठकमा प्रस्तुत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित भएका हुन् । बैठकमा सांसद रत्न ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम ११० को उपनियम १ को 'सामान्य छलफल समाप्त भएको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभा बैठकमा मंगलबार दुई विधेयक प्रस्तुत भएका छन् । प्रदेशसभा बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा सम्बन्धी विधेयक प्रस्तुत भएका हुन् । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले 'मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको...
१२ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । मन्त्री बन्न पार्टीलाई रकम दिनुपर्ने भन्दै एक स्वास्थ्य व्यवसायीसँग घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले...
१२ बैशाख, पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको...
१२ बैशाख, चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४१७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन्। लामिछानेले निकटतम प्रतिष्पर्धीभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन् । लामिछाने गत मंसिर ४ को निर्वाचनभन्दा धेरै मतान्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका...
१२ बैशाख, काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संघीय संसदका महासचिव डा.भरतराज...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


























