Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने

Screenshot_20230429_20111-1682837331.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेका हुन् ।  राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका नेपाल एयरलाइन्सको नियमित उडानबाट बेलुकी ८ बजे पौडेल...

प्रतिनिधिसभा सदस्य भण्डारी आज स्वदेश फर्कने

chandra_bhandari-1682819024.jpg

१७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनी आज नेपाल फर्कने भएका हुन् ।  उनी दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कने र साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।...

राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना

Screenshot_20230429_20111-1682818523.jpg

१७ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने सम्भावना छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने सम्भावना रहेको हो । राष्ट्रपतिको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उनको स्वास्थ्यमा...

राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने

Screenshot_20230429_20111-1682778457.jpg

१६ बैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्ममा डिस्चार्ज हुने भएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले राष्ट्रपति पौडेल भोलिसम्ममा  डिस्चार्ज हुने जनाएको हो । अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने...

रास्वपा संसदीय दलका नेता अर्यालले दिए राजीनामा

Screenshot_20230429_20545-1682781067.jpg

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउँदै आफ्नो कार्यकालमा आफ्ना सांसदहरूले दिएको साथ र...

भ्रष्टाचार अनुसन्धानमा ५ वर्षे हद म्यादको प्रस्ताव स्वीकार्य हुँदैन: शर्मा

Screenshot_20230429_15074-1682760270.jpg

१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हद म्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा...

लुम्बिनीका मुख्य मन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

Screenshot_20230428_12530-1682750013.jpg

१६ बैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् । पहिलो मन्त्री परिषद बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको हो । पहिलो बैठकले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै त्यसको बजारीकरण गर्ने प्रदेशमा रहेका विभिन्न बस्तुको उपयोग गर्दै कार्यकाल अवधिमा दुई लाख रोजगारी सिर्जना गर्ने...

१८ जना एसपी एसएसपी बढुवामा सिफारिस

905x525-moha-1682694987.jpg

१५ बैशाख, काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले प्रहरीका १८ प्रहरी एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको हो ।...

प्रतिनिधि सभाको विषयगत समिति गठन (नामसहित)

Screenshot_20230428_20180-1682692531.jpg

१५ बैशाख, काठमाडौं । लामो समयदेखि गठन हुन नसकेको प्रतिनिधि सभा अन्तरगतको विषयगत समिति आज गठन भएको छ ।  शुक्रबार बसेको बैठकले विभिन्न १० वटा विषयगत समिति गठन गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुको सिफारिसका आधारमा समितिका सदस्यमा प्रस्ताव गरेका थिए । बैठकले सदस्य सांसदहरुको नाम अनुमोदन गरेपछि विषयगत समिति गठन भएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार