२० चैत, हेटौंडा । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक र नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जारी अनुसन्धानका लागि म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएको हो । गत भदौ २३ र...
१९ चैत,हेटौंडा । मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् । बिहीबार अपरान्ह मकवानपुरगढी वडा नम्बर २ मोरे स्थित गाँउमा बिजुली लैजानको लागी ५/६ जनाको टोलीले फलामको बिजुलीको पोल गाड्ने क्रममा पोलले माथीको हाईटेन्सन लाईनमा छुदा विद्युत प्रवाह भइरहेको अवस्थामा करेन्ट लाग्दा स्थानीय ३ जना घाइते भएका...
१९ चैत, हेटौंडा । नेकपा एमाले राष्ट्रियसभा दलको नेतामा डा. प्रेम दंगाललाई तोकिएको छ । संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेतामा दंगाललाई तोकेका हुन् । उनी पछिल्लो राष्ट्रियसभा निर्वाचनमा बागमतीबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । उनी एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् । संसदीय दल नेताले...
१९ चैत, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको जनाईएको छ । हाल शाहलाई निगरानीका निम्ति अस्पतालमा राखिएको छ । पेसमेकर परिवर्तन गर्न उनी भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि, उनको...
१९ चैत, हेटौंडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो । बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् । बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय...
१८ चैत, हेटौंडा । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा थापा संसदीय दलको नेता चयन भएका हुन् । यसअघि संसदीय दलको नेतामा दावी गरेका सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएपछि थापा दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । एमालेका...
१८ चैत, हेटौंडा । चैत १९ गतेदेखि शुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजार १९२ परीक्षार्थी सहभागी हुने भएका छन्। मकवानपुर जिल्लास्थित १ सय ५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिने शिक्षा...
१८ चैत, हेटौंडा । सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सम्हालेकी छिन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले मंगलबार अवकाश भएपछि मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् । बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७...
१८ चैत, हेटौंडा । संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक बोलाएको छ । सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएको हो । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस,...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...















-1792715895.jpg)






-nepal-1792111426.jpg)



