२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको हो । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट...
२३ फागुन,काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।मंगलबार बिहान दर्ता भएको प्रधानमन्त्री प्रचण्ड विरुद्ध रिटको फागुन २५ गते बिहीबारलाई पेसी तोकिएको छ। प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी...
२३ फागुन, काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि माैन अवधि सुरु भएकाे छ। सोमबार मध्यरातिदेखि मौन अधवि सुरु भएको हाे। निर्वाचन आयाेगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न हिजाे मध्यरातबाट माैन अवधि शुरु भएकाे हाे। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि...
२२ फागुन, हेटौंडा । राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसारको समाय आजदेखि सकिँदै छ । आज मध्य राति १२ बजेदेखि मौन अवधि सुरू हुने र मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म कायम रहने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि छलफल, अन्तक्र्रिया, सभा,...
२१ फागुन, काठमाडौं । हेटौंडा-१ चौकीटोलमा एकजनाको मुत्यु भएको दुर्घटनामा २४ घण्टा पुग्दा समेत ठक्कर दिने सवारीको पहिचान हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् । शनिबार विहान करिब ११ बजेतिर भएको दुर्घटनामा हेटौडा-६ चौघडा पुतलीबजारका अन्दाजी ५२ बर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान...
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानि हेटौंडामा सम्पन्न संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश, जिल्ला र हेटौंडा नगरको अधिवेशनले क्रमश सुदीप बर्तौला, रामशरण रिजाल र नविन मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार हेटौंडामा सम्पन्न तीन तहको अधिवेशनबाट बर्तौला, रिजाल र मिश्र चयन भएका हुन् । बर्तौलाको अध्यक्षतामा...
२१ फागुन,हेटौंडा। सडक निर्माणका लागी पुस -५ गतेबाट दैनिक ४ घण्टा अवरुद्ध हदै आएको मुग्लिन नारायणगढ सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । उक्त सडकखण्ड आज आइतबारबाट नियमित रुपमा सञ्चालनमा आउने भएको हो। नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणघाट मुग्लिङ सडक...
२० फागुन,हेटौडा । हेटौंडा-१ चौकीटोलमा सवारी दुर्घटना हुदा हेटौडा-६ चौघडाका एक व्यक्तिको ज्यान गएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोल स्थित तिरतिरेधारा नजिक हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको र दुर्घटनामा हेटौडा-६ का अन्दाजी ५०।५५ बर्षीय कृष्ण प्रसाद सापकोटाको ज्यान गएको जनाइएको छ। घटनास्थलमा...
२०फागुन,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ। होली नजिकिदै गर्दा मकवानपुर प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा द्वारा...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

























