२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो आर्थिक बर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९।०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउँनेको संख्या पनि कमि आएको आकलन गर्न थालिएको छ । हेटौंडा उपमहानगरपालिकाको योजना...
२९ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा १६ को हटियामा प्रदेश सरकार सञ्चालनका लागी आवस्यक प्रशासनिक भवन तथा अन्य भौतिक संरचना निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक भवन तथा अन्य पूर्वाधार निर्माणका लागी वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको...
२९ फागुन, हेटौंडा । घरेलु टोली नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।...
२९ फागुन, काठमाडाैं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् । नेम्वाङ फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।...
२९ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । यस्तो छ प्रेस...
२९ फागुन, काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराएका छन् । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति...
२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गर्ने भएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथग्रहण गर्नेछन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ । सपथग्रहणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट...
२८ फागुन,हेटौंडा । हेटौंडा-१५ चुरियामाई मन्दिर नजिक एक व्यक्तिको शव फेला परेको छ। मकवानपुर र बाराको सिमामा अवस्थित उक्त मन्दिरको मकवानपुरको हेटौंडा-१५ तर्फ एक जनाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। शव अन्दाजी ५५।६० बर्षीय जस्तो देखिने पुरुषको भएको र उक्त व्यक्ती मन्दिर परिसरमै मागेर गुजारा चलाउने गरेको बुझिएको छ। शव...
२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ । २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिने भएको हो । राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन् । उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...










-nepal-1793665142.jpg)















