Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत

Screenshot_20230116_16405-1673866733.jpg

२ माघ, हेटौंडा । बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेका ५ अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो ।  प्रदेशसभाबाट प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

324096970_114673205288133-1673851937.jpg

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न दाहाल बालकोटस्थित ओली निवास पुगेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख चयन, मन्त्री परिषद विस्तार लगायतका विषयमा छलफल भएको छ । छलफलमा सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी हुने दललाई...

शोक विदाका बीच बागमती प्रदेशसभाको बैठक बस्दै, उपसभामुख चयन हुने

61beb20a64d5e_Untitled-1-1673850261.gif

२ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ । सरकारले पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिए पनि उपसभामुख चयनका लागि सभाको बैठक बस्न लागेको हो । संविधानको धारा १८२ को उपधारामा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश...

विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाइदै

Pokhara-Plane-Crash-2-600-1673836127.jpg

२ माघ, कास्की । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आज सोमबार आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत् भई सनाखत भएका शव आज आफन्तलाई जिम्मा लगाइने भएको हो । शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारको जिम्मा लगाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए...

आज सोमबार देशैभर शोक बिदा

Screenshot_20230116_07540-1673834973.jpg

२ माघ, काठमाडौं। पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले आज सोमबार देशैभर शोक मनाउन सार्वजनिक बिदा दिएको छ।  आइतबारको मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर सरकारले शोकमा बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराको लागी ४ चालक...

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित  

Nanda_gurung-1673768875-1673785001.jpg

१ माघ, हेटौंडा । कर्णाली प्रदेश सभाको सभामुखमा नन्दा गुरूङ निर्वाचित भएकी छन् । नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य गुरूङ २४ मतसहित निर्वाचित भएकी हुन् ।  प्रदेश सभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट खडक पोखरेलले पनि उम्मेवदारी दिएका थिए । उनले मत प्राप्त गरे । आइतबार भएको निर्वाचनमा कुल सदस्यमध्ये ३८ जना मतदानमा सहभागी भएका...

पोखरा विमान दुर्घटना: एक विदेशीसहित ११ जनाको सनाखत

1593068734-1673783244.jpg

१ माघ, पोखरा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।  सनाखत हुनेमा १० नेपाली र १ विदेशी रहेका छन् । गण्डकी अस्पतालका अनुसार डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, पूर्णकुमार गुरुङ र कोरियन...

पोखरा विमान दुर्घटना: ६२ वटा शव निकालियो

Pokhara-Plane-Crash-2-600-1673778837.jpg

१ माघ, कास्की । पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ६२ वटा शव निकालिएको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनास्थलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरका नगर प्रहरी र स्थानीयले ६२ वटा शव निकालेका हुन् । निकालिएका मध्ये २९ वटा शव गण्डकी अस्पतालमा अस्पतालमा पुर्याइएको छ भने बाँकी पनि पुर्याउने काम भइरहेको छ ।...

पोखरा विमान दुर्घटना अध्ययनका लागि जाँच समिति गठन

Screenshot_20230115_15025-1673774288.jpg

१ माघ, काठमाडौं । सरकारले पोखरामा आइतबार विहान विमान दुर्घटना अध्ययनका लागि जाँच समिति गठन गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति गठन गरेको हो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षता, सदस्य नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी दीपक प्रसाद बास्तोला,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार