Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभाको सभामुखमा घिमिरे र न्यौपानेको उम्मेदवारी

Screenshot_20230118_16035-1674037398.jpg

४ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ र  समर्थकमा माओवादी सांसद हितराज पाण्डे, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन्...

काँग्रेसकी ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी 

ishwori-neupane-1674037342.jpg

४ माघ, हेटौंडा । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुखका पदको लागि उम्मेदवारी दिएकी छन् । बुधवार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उहाँले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । न्यौपानेकको प्रस्तावकमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश...

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

Screenshot_20230118_15465-1674036130.jpg

४ माघ, दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाँड केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तिलाई शपथ गराएका थिए भने सभामुख घर्तिले उपसभामुख केसीलाई शपथ गराएका थिए ।  मंगलबार बसेको...

प्रधानमन्त्री दाहाल र बेलायतकी राजदूत पोलिटबीच भेटवार्ता

Screenshot_20230118_12115-1674023648.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री दाहाल र राजदूत पोलिटबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई कसरी थप प्रगाढ बनाउने भन्ने विषयमा धारणा आदानप्रदान भएको जनाइएको छ ।...

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

gyanendra-1-1674020857.jpg

४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त भएका छन् । राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सांसद शाही प्रतिनिधि सभा निर्वाचनमा जुम्लबाट विजयी भएका...

उपराष्ट्रपति पुनद्वारा बर्षमानको स्वास्थ्यबारे जानकारी लिए

Upa-1674016486.jpg

४ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  आज विहान अस्पताल पुगेर उनले बर्षमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बर्षमानलाई भेट्न उपराष्ट्रपति ललितपुरस्थित सुमेरु अस्पताल पुगेका थिए । यसक्रममा उनले उपचारमा संलग्न चिकित्सक र...

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

saroj-kumar-yadav-Jasapa-1674015635.jpg

४ माघ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । बुधबार बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्नेछन् । त्यसपछि हस्ताक्षरबाट मत संकलन हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यादव पुस २७ गते मुख्यमन्त्री...

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

Screenshot_20230118_08034-1674008352.jpg

४ माघ, काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ। बुधबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको...

प्रतिनिधि सभाका सभामुखको लागि आज उम्मेदवारी

संघिय-संस-1674008072.jpg

४ माघ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख चयनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज दिउँसो १ देखि ४ बजेसम्म संसद भवनमा उम्मेदवारी दर्ता हुने भएको हो ।  अपरान्ह ४:१५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।सभामुख चयनका लागि बिहीबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार