Email :- prastakhabar@gmail.com

राजनीति

जम्कट्टेलले गरे पदभार ग्रहण, मन्त्रालयको संख्या घटाउने निर्णय

IMG_20230110_120725-1673331764.jpg

२६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेका छन् ।  प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रदेश कार्यलय पुगेर जम्कट्टेलले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहणसङ्गै दुईवटा निर्णयहरुमा हस्ताक्षर गरेका छन्। उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको सपथ,दुई मन्त्री नियुक्त

IMG_20230110_101448-1673325006.jpg

२६पुस,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्रीमा सालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिदै २ सदस्य मन्त्रिमण्डल विस्तार गरेका छन्।  माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता रहेका जम्कट्टेलले मंगलबार बिहान  प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका...

नेकपा(एस) ले प्रचण्डलाई विश्वासको मत दिने

images(6)-1673323258.jpg

२६ पुस,हेटौंडा। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने  भएको छ।  मंगलबार बिहान बसेको नेकपा एसको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। नेकपा एमाले,राप्रपा लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी...

प्रदेश १ मा मन्त्रालयको संख्या घट्ने

pradesj-1-mukhyamantri-of-1673315503.jpg

२६ पुस, विराटनगर । प्रदेश १ मा मन्त्रालयको संख्या घट्ने भएको छ । सरकार गठनपछि मुख्यमन्त्री हिक्मत कार्की र अन्य तीन बिनाविभागीय मन्त्रीमन्डलले मन्त्रालय घटाउने निर्णय गरेको हो । अब मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा बनाइने भएको छ ।  शेरधन राई नेतृत्वको सरकारमा ७ वटा मन्त्रालय रहेकोमा राजेन्द्र राई नेतृत्वको सरकारले १३ वटा मन्त्रालय...

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने

Prachanda111111_202212262-1673315080.jpg

२६ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे सुरु हुने बैठकमा दाहालले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने भएका हुन् । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले १५ दिनमै विश्वासको मत लिन लागेका छन् । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित...

बागमतीका नवनियुक्त मुख्यमन्त्रीले आज सपथ लिने

Opera-Snapshot_2023-01-10-1673313308.png

२६ पुस, हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विहान साँढे नौ बजे सपथ लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुइजना मन्त्रीले पनि सपथ लिने बताइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माका स्वकीय सचिव पारशमणी फुयाँलले भोली विहान साँढे नौ बजे मुख्यमन्त्रीको सपथ गराउँने तयारी भएको जानकारी दिए...

माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गरिने

1608543313-1661785006-167-1673310570.jpg

२६  पुस, हेटौंडा । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिको काम बन्द गरेको थियो ।गत साउन १९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिकको काम स्थगित भएको थियो ।  आगामी...

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

20210210_062838-1673269768.jpg

२५ पुस,हेटौंडा। सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस अघि २०७४ सालमा शेरबहादुर देउवा नेतृत्व सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएको थिए।त्यसपछि गठन भएको सरकारले...

बागमती प्रदेशमा जम्कट्टेल नेतृत्व सरकारलाई नेकपा (एस)को पनि समर्थन

Screenshot_20230109_17534-1673266191.jpg

२५ पुस,हेटौंडा। संघिय सरकारमा सहभागी नभएको नेकपा एसले बागमती प्रदेशमा भने गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा  माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्व बागमती प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी(एस) ले पनि समर्थन गरेको हो ।  सोमबार जम्कट्टेललाई बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार