Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा जम्कट्टेल नेतृत्व सरकारलाई नेकपा (एस)को पनि समर्थन

Screenshot_20230109_17534-1673266191.jpg

२५ पुस,हेटौंडा। संघिय सरकारमा सहभागी नभएको नेकपा एसले बागमती प्रदेशमा भने गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा  माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्व बागमती प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी(एस) ले पनि समर्थन गरेको हो । 

सोमबार जम्कट्टेललाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि ५ दलले  समर्थनमा गरेका थियो जसमा नेकपा (एस)का संसदीय दलका नेता कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका छन्। उनको हस्ताक्षरसँग नेकपा(एस)ले  सालिकराम जम्कट्टेल नेतृत्व बागमती प्रदेश सरकारमा सहभागी हुने बुझिन्छ। 

सोमबार दिउँसो नेकपा एमाले,राप्रपा,नेकपा एस र दुई सिट संख्या भएको हाम्रो नेपाली दलले माओवादी केन्द्रका सालिकराम जम्कट्टेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै दावी पेश गरेको थियो। जम्कट्टेललाई मुख्यमन्त्री बन्न ५ दलका ७० संसादको समर्थन रहेको छ। बागमती प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले आलो पालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै जम्कट्टेल मुख्यमन्त्री पदमा  नियुक्त भएका हुन।जम्कट्टेल धादिङ क्षेत्र नम्बर-२ प्रदेसभा सदस्यमा निर्वाचित भएका हुन।नवनियुक्त भएका मुख्यमन्त्रीको जम्कट्टेलको सपथ भोली बिहान ९ बजे हुने बुझिएको छ।

Screenshot_20230109_17540-1673266206.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार