Email :- prastakhabar@gmail.com

राजनीति

असार १ देखि मतदाता नामावली संकलन गरिने

nirbachan-aayog-161604500-1654518912.jpg

२३ जेठ, हेटौंडा । संघ र प्रदेश निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आगामी असार १ देखि मतदाता नामावली सङकलन कार्य सुरु गर्ने भएको छ ।  स्थानीय तहको निर्वाचन अघि मंसिरमा आयोगले मतदाता नामावली सङ्कलन गरेको थियो तर अझै पनि मतदातको नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली सङ्कलन गर्न लागेको हो ।  निर्वाचनको मिति घोषणा भएपछि...

बजेट पारित नभएसम्म मन्त्रीपरिषद् हेरफेर नहुने 

Pm-office-1-e157585078790-1654518682.jpg

२३ जेठ, हेटौंडा । सत्ता गठबन्धनमा आगामी वर्षको बजेट पारित नभएसम्म मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको छ । यससँगै नेकपा एकिकृत समाजवादी पार्टीले सिफारिस गरेका चार जनाले तत्काल मन्त्रीको शपथ लिन नपाउने भएका छन् ।  संसदमा बजेटको मन्त्रालयगत छलफल शुरू भएको अवस्थामा मन्त्रीहरूले जवाफ नदिई फेरबदल गर्नु संसदीय परम्परा विपरीत हुने भन्दै...

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझायो

communist-party-1654476969.jpg

२३ जेठ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएका हुन् । सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन...

हेटौंडा-१० बसपार्क क्षेत्र जलमग्न

Screenshot_20220604-16402-1654340315.jpg

२१ जेठ,हेटौंडा। हेटौंडा-१० बसपार्क क्षेत्र जलमग्न बनेको छ। शनिबार दिउँसो परेको अविरल बर्षाका कारण हेटौंडा-१० बसपार्क क्षेत्र जलमग्न भएको हो। बर्षातले हेटौंडा उपमहानगरपालिका-१० स्थित नवलपुर टेम्पोपार्क, खासा बजार, हङकङ, बजार,राप्तीरोड ओरालो  लगायतका क्षेत्र जलमग्न बनेको हो। पानी निकासको उचित व्यवस्थापन नहुदा उक्त स्थानमा भारी बर्षा...

संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा देवकोटा

Khim-Lal-1654250335.jpg

२० जेठ, काठमाडौं । राष्ट्रियसभा अन्तरगत संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको संयोजकमा सांसद डा. खिमलाल देवकोटा चयन भएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद देवकोटाको संयोजकत्वमा सांसदहरु सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको हो । समितिको सदस्यमा प्रकाश पन्थ,...

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अधिवेशन असोज १ मा

Biplop-1654249781.jpg

२० जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असोज १ गते महाधिवेशन गर्ने भएको छ । पार्टीको ८औं केन्द्रीय समिति बैठकले  नवौँ महाधिवेशन असोज १ गतेदेखि ८गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिंदै भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन र भदौ १५ गतेसम्म जिल्ला...

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी शुरुवात

cricket-1654247138.jpg

२० जेठ, काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले सुखद शुरुवात गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

Moist-1654245281.jpg

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ।  शुक्रबार बस्ने भनिएको बैठक संसद बैठकका कारण स्थगित भएको हो । माओवादीले आज बेलुका भर्चुअल केन्द्रीय समिति बैठक बस्ने जनाएको थियो ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, एमसिसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने जनाईएको थियो । अर्को बैठक...

कांग्रेसमाथि प्रचण्डले अशंका गर्नुपर्ने अवस्था छैनः महत

PrakashSharan-1654238342.jpg

२० जेठ, चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसको भूमिकालाई लिएर प्रचण्डले अशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता महतले नेपाली कांग्रेस अहंकारको बाटोमा नलागेको बताउँदै यसबारे प्रचण्डले अशंका गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार