Email :- prastakhabar@gmail.com

राजनीति

राक्सिराङको पहिलो कार्यपालिका बैठक सम्पन्न

FB_IMG_1654692846504-1654692877.jpg

२५जेठ,हेटौंडा।  मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार सम्पन्न नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा...

असन्तुष्ट एआइजी पोखरेलद्वारा थप बिदा माग

Bishworaj-Pokhrel-1654685880.jpg

२५ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप बिदा मागेका छन् । आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि असन्तुष्ट पोखरेलले थप विदा मागेका हुन् ।  सरकारले आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लागेको छैन । उनले एक...

रञ्जु दर्शना फेरी उम्मेदवार बन्दै

Ranju-Darsana-1654683099.jpg

२५ जेठ, काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा पराजित रञ्जु दर्शना फरि उम्मेदवार बन्ने भएकी छिन् । उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।  २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी २३ हजार ४ सय ३९ मत ल्याउँदै तेस्रो भएकी थिईन् । शुरुमा विवेकशील नेपाली दल र...

अबदेखि वर्षायाममा सडक खन्न नपाइने

sadak-nirman-1654665019.gif

२५ जेठ, हेटौंडा । सडक विभागले अबदेखि वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएको छ । विभागले आज सूचना सार्वजनिक गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने निर्णय गरेको हो ।  वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकाले...

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि आज पनि छलफल हुने

thumb-1654664824.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।  यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र...

जिल्ला समन्वय समिति मकवानपुरमा कांग्रेसको दावी

286101955_707878550430612-1654607935.jpg

२४ जेठ, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा नेपाली कांग्रेसले दावी गरेको छ । जिल्ला पार्टी सभापति बुद्ध लामाले मंगलबार पत्रकार सम्मेलन गर्दै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफुहरुले जिल्ला समन्वयमा आफ्नो दावी रहेको बताए ।  उनले स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय मध्ये थाहा नगरपालिका र हेटौंडा...

कांग्रेस मकवानपुरले दियो मतदातालाई धन्यवाद (धन्यवाद पत्र सहित)

nepali-congress-makawanpu-1654607863.jpg

२४ जेठ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले स्थानीयत तह सदस्य निर्वाचनबाट पार्टीलाई जिल्लाको ठूलो पार्टी बनाएको भन्दै सम्पूर्ण मतदाता र सहयोगीहरुलाई धन्यवाद दिएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्थानीय निकायको निर्वाचन मार्फत काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी बनाएको भन्दै धन्यवाद दिएको हो । नेपाली काँग्रेस...

हेटौंडा-८ मा सिकारु गाडी चलाउन निश्चित स्थान तोकियो

safe-driving_202108251644-1654529232.jpg

२३ जेठ,हेटौंडा। हेटौंडा ८ नम्बर वडा कार्यालयले वडाभित्र सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको छ।  सिकारु गाडीका कारण दुर्घटनाको जोखिम निम्त्याएको भन्दै ८ नम्बर वडा कार्यसमितिको बैठकनै बसेर सिकारु गाडी चलाउन निश्चित स्थान तोक्दै प्रतिबन्ध लगाएको हो। हेटौंडा-८ का वडाध्यक्ष रामकृष्ण थापाद्वारा हस्ताक्षरित...

आइतबारको बिदा असार १ गतेबाट हट्ने

20200907_094959-1654522092.jpg

२३ जेठ,हेटौंडा। सरकारले जेठ-१ गतेबाट शनिबार पछि आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । सरकारले परीक्षणकाका लागि भन्दै यही जेठ १ गतेबाट आइतबार बिदा दिने निर्णय गरेको थियो। विदाको चौतर्फी विरोध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार