Email :- prastakhabar@gmail.com

राजनीति

देशभरबाट ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित 

Swatantra-1653790039.jpg

१५ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा हाल सम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।   निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा...

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

RS_KTM_SERBAHADURDEUBA-sc-1653788872.jpg

१५ जेठ, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा...

संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्वः प्रदेश प्रमुख शर्मा 

mananiya-yadav-chandra-s-1653788634.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक...

आज १४ औं गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाईँदै

prajatantra-day-1653788372.jpg

१५ जेठ, हेटौंडा । आज १४ औं गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । आज देशभर विभिन्न कार्यक्रम...

बाराको तिन नम्बर पुल नजिक दुईवटा ट्रक ठोक्कियो,ट्रक जलेर नष्ट

FB_IMG_1653739061283-1653739744.jpg

१४ जेठ,अम्लेखगञ्ज।  शनिबार दिउँसो पूर्व पश्चिम राजमार्ग बाराको जीतपुर सिमरा -२२ तिन नम्बर पुल र ४ नम्बर पुलको मोडमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एउटा ट्रक जलेर नष्ट भएको छ।   हेटौंडाबाट अम्लेखगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ३२८५ नम्बरको ट्रक विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुल र ४ नम्बर...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल

Screenshot_20220528-13302-1653724249.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा शनिबार विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल शुरू भएको हो । बैठकमा सांसदहरूले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राखिरहेका छन् ।...

गणतन्त्र दिवसमा हेटौंडामा ३० जनाबाट रक्तदान

IMG-20220528-WA0004-1653708187.jpg

१४ जेठ, हेटौंडा । गणतन्त्र दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले रक्तदान कार्यक्रम शुभारम्भ गरेका छन् ।  हेटौंडा अस्पतालको समन्वयमा भएको कार्यक्रममा प्रदेशसभा...

यौन हिंसा सम्बन्धी हदम्याद हटाउन सङ्कल्प प्रस्ताव दर्ता 

mahila-himsa-1653707378.jpg

१४ जेठ, हेटौंडा । यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउने सम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।  सांसद कमला पन्तको प्रस्ताव र सांसद विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले...

आजको प्रतिनिधि सभा बैठकबाट नीति तथा कार्यक्रम पारित हुने

1645023321-1653707176.jpg

१४ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठकले आज आर्थिक वर्ष २०७९ ८० को लागि संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । राष्ट्रियसभाले भने हिजो बसेको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित गरिसकेको छ ।  भोलि आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यस्थाका कारण प्रतिनिधि सभाले आज नीति तथा पारित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार