१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकार र नीजि क्षेत्रको संयुक्त प्रयासमा तीव्र विकासमा काम गर्ने जनाईएको हो । नीजि क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापनाका लागि प्रोत्साह गरिने भएको छ । अर्थतन्त्रमा परेको...
१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मत हासिल गरी विजयी भएका हुन् । उनले आफ्ना प्रतिष्पर्धीलाई २२ हजार ५४४ मतान्तरले पराजित गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका...
१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग राख्दै निवेदन दिएपछि मतगणना रोकिएको हो । पोखरा–१८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएका थिए । एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएको छ । सोमबार मतपरिणाम...
१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ विजयी भएकी हुन् । कुल १ लाख २७ हजार ५ सय ८ मत मध्ये महानगर प्रमुद पदका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय ८ मत प्राप्त गरे । महानगरको...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाटसङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र लोकप्रिय कार्यक्रमहरूमा बढी केन्द्रीत हुने...
१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको प्रतिक्रिया दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै सङ्गठन मजबुत बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको...
१० जेड, हेटौंडा । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा अब १६ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३५ स्थानीय तहको मतपरिणामा आइसकेको छ । हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २२ स्थानको प्रमुखमा जितेको छ । सुरुदेखि नै अग्रता बनाइराखेको...
९जेठ,हेटौंडा। हेटौंडा-७ का नवनिर्वाचित वडाध्यक्ष दामोदर गौतमले हेटौंडा-७ मा रहेको एकमात्र सामुदायिक विद्यालय नव ज्योती माविको पर्खाल निर्माण देखी वडाको विभिन्न स्थानमा जीर्ण सडकलाई पुनर्निर्माण गरी नाला निर्माणको घोषणा गरेका छन्। सोमबार बिहान पदभारग्रहण गरे लगत्त वडाध्यक्ष गौतमले यसो उदघोष गरेका हुन्। पदभारग्रहण ग्रहण गरे...
९ जेठ,हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण गरेका छन्। सोमबार दिउँसो पदभारग्रहण गर्दै वडाध्यक्ष थापाले सरकारले आफु दिने सवारी नचढ्ने र वडामा रहेको सामुदायिक विद्यालयका २४५ विद्यार्थीहरुलाई तत्काल निशुल्क विद्यालय पोशक दिने निर्णय गरेका हुन्। पदभारग्रहणका उनले...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...








-nepal-1793665142.jpg)














