१३ पुस, हेटौंडा । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्था पुनःस्थापना गर्नुपर्ने माग राख्दै राष्ट्रिय प्रजातनत्र पार्टी मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपश्चात देश गम्भीर संवैधानिक संकटमा फसेको...
१२ पुस, हेटौंडा । राष्ट्रियसभाको अधिवेशन पुस १७ गते शुक्रबारको लागी आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन पुस १७ गते शुक्रबारका लागी बोलाएकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम शुक्रबार अपराह्न ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस ५ गते प्रधानमन्त्री...
१२ पुस, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको घटनामा सर्वोच्च अदालतको आदेशको भर गर्ने ठाउँ नरहेको बताएका छन् । जसपाले आइतबार काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सरकारको असंवैधानिक कदम...
१२ पुस,हेटौँडा । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)मकवानपुरले हेटौँडामा बिरोध प्रदर्शन गरेको छ। र्यालीमा "असंवैधानिक कदम खारेज गर", निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन्, रेशम चाैधरीलगायतका राजबन्दी रिहा गर जस्ता नारा लगाएका थिए।जसपाकाे पार्टी कार्यालय...
१२ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै यसको असर प्रदेशहरुमा पनि पर्न थालेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । यसअघि आजै विहान प्रदेश १ का तीनजना मन्त्रीहरुले सामुहिक...
१२ पुस, हेटौंडा । प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन् । सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन...
१२ पुस, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन पछि नेकपामा देखिएको विवादको मकवानपुरमा पनि देखिएको छ। मकवानपुरमा आज पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले आज हेटौँडामा गुट भेलाको आयोजना गरेको छ । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव समुहले आइतबार...
११ पुस,हेटौँडा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै मन्त्रीमण्डलका एक मन्त्रीलाई पदमुक्त गरिदिएका छन्। उनले प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोलाई पदमुक्त गरेका हुन।उनले नेपालको संविधान धारा १६९ को (२) ख बमोजिम आङ्बोलाई पदमुक्त गरेको उल्लेख गरिएको छ। ...
११ पुस, हेटौंडा । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका थिए । ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् । नेपालको संविधानमाथि प्रहार भएकोले...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



