Email :- prastakhabar@gmail.com

समाज

अर्घाखाँची पहिरोमा परी उपचारार्थ जिप चालकको मृत्यु

20200604_122238-1592727049.jpg

७ असार,सन्धिखर्क ।  अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार दिउँसो धुर्कोट गाउँपालिका –३ मा पहिरोमा पुरिदा गम्भीर घाइते  जीप चालक प्रदीप पुनको मृत्यु भएको छ ।  उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

kusma-pahiro-1592724030.jpg

७ असार,कुश्मा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा  पहिरो खस्दा खण्ड अवरुद्ध बनेको छ। साथै पहिरोकै कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ। अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको...

हेटौँडामा यस्तो देखियो सुर्य ग्रहण( तस्विर)

20200621_125712-1592724010.jpg

७ असार,हेटौँडा । आइतबार बिहान १०ः५० बजे सरु भएको सुर्य ग्रहण । मध्याह्न १२ः३८ बजे मध्य हुदा यस्तो देखिएको छ । फोटो फिचर  ...

अरूण नदी थुनियो 

arun-nadhi-1592721198.jpg

७ असार,खादवारी । पहिरो जादाँ अरूण नदी आशिंक रुपमा थुनिएको छ ।संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ को सीमाना कासुवा खोला दोभान क्षेत्रमा पहिरो जादाँ नदी आंशिक रूपमा थुनिएको हो ।माटोको ढिस्को खसेर अरूण नदी आंशिक थुनिएको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।घटनास्थलमा...

आज सुर्य ग्रहण

20200621_073937-1592704572.jpg

७ असार,हेटौँडा । आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट...

कोरोना संक्रमितलाई धारामा आउन नदिन छोडेको करेन्ट लागेर महिलाको मृत्यु

1549723841-GettyImages-51-1592702809.jpg

७ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–७ मा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श–७ नवाघरकी २६ वर्षीया तुल्सी बाघ रहेकी छिन् ।  धारामा नुहाउन गएको बेला करेन्ट लागेर उनको मृत्यु हो । घरबाट बिजुली र ग्याबिन जालीको तार जोडेर लगाएपछि धारामा करेन्ट प्रवाह भएको थियो। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको...

होम क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1592667792.jpg

६ असार, प्युठान ।  होम क्वारेन्टाइनमा बसेकी बालिकाको शनिबार अपरान्ह मुत्यु भएको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ की ११ वर्षीया बालिकाको मृत्यु भएको हो । भारतबाट आएकी उनी सर्वोदय माध्यमिक विद्यालय क्वारेन्टाइनमा १४ दिन बसेकोमा ३ दिन अघिको परीक्षणमा आरडीटी नेगेटिभ आएको थिय‍ो । त्यसपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन्...

गुडिरहेको जीपमाथि पहिरो खस्दा एकको मृत्यु

Bolero-Jeep-Accident-1592662508.jpg

६ असार, बुटवल । गुडिरहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । मृत्युु हुनेमा जीपमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–३ का १८ बर्षीय तुल्सीराम काउछा रहेको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको...

भिमफेदीका प्रहरी निरीक्षक राय पक्राउ

20200620_122440-1592656180.jpg

६ असार,हेटौँडा । इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक राय घुस रकम सहित पक्राउ परेका छन ।  उनलाई भिमफेदी–६ मा रहेको सगरमाथा होटलबाट १२ हजार घुस रकम सहित पक्राउ गरिएको बुझिएको छ । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट गएको प्रहरी टोलिले पक्राउ गरेको  बझिएको छ । यद्यपी पक्राउको बिषयमा जिल्ला प्रहरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार