Email :- prastakhabar@gmail.com

समाज

हेटौँडाबाट ४ जना कोरोना मुक्त भएर डिस्चार्ज

20200606_142041-1592983227.jpg

१० असार,हेटौँडा।  हेटौँडा-४ कर्रा आइसोलेसनबाट थप ४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आइसोलेसनमा रहेका उक्त ४ जनाको पछिल्लो पटक गरेको परीक्षणको नतिजा नेगेटिभ आएपछि  कोरोना मुक्त भएर डिस्चार्ज भएका हेटौँडा-४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन्। उनिहरु १४ दिनपछि डिस्चार्ज भएका हुन्। कोरोना पुष्टि भइ उक्त...

हल्कादेखि मध्यम बर्षाको सम्भावना, सचेत रहन सुझाव

Mansun-1592965953.jpg

१० असार, हेटौंडा । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल...

घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ

Handcuffs-1592964467.jpg

१० असार, सर्लाही । सर्लाही हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव रहेका छन् । सेवाग्राहीलाई भुक्तानी दिँदा घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट गएको टोलीले...

नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर २ को मृत्यु

20200624_073413-1592963376.jpg

१० असार, नवलपुर । नवलपुरमा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय भरत थापा र सहचालक नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ धुरकोट देवरालीका १७ वर्षीय आशिष विक रहेका छन् । विनयीत्रिवेणी गाउँपालिका वडा...

हेटौंडा-१८ को दुर्घटनाका २ घाइते भरतपुर रिफर

20200624_071014-1592962026.jpg

९ असार, हेटौंडा । हेटौंडा धरान चतरा सडक अन्तरगत हेटौंडा-१८ ठुलो दमार नजिक भएको दुर्घटनामा घाइते भएका मध्ये २ जना भरतपुर रिफर भएका छन् । घाइतेमध्ये  २२ बर्षीय मोटरसाइकल  चालक केवल घिमिरे र ४ बर्षीय बालक संविधान बानियाँ भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर भएका हुन् ।अर्का घाइते ३५ बर्षीय देवेन्द्र घिमिरेको हेटौंडाको चुरेहिल...

कार रुखमा ठोक्किँदा २ जनाको मृत्यु

accedent-1592924040.jpg

९ असार, बाँके । बाँकेमा मंगलबार कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको भरतपुुर महानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय कमलराज लम्साल र कारमा रहेका नवल जिल्ला कावासोती नगरपालिका वडा नम्बर ८ का २२ बर्षीय क्षितिजराज कुँवर रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका...

हेटौंडामा ट्यांकरमा लागुऔषध लुकाएर ल्याउने २ पक्राउ

105592245_287302675748959-1592922308.jpg

९ असार, हेटौंडा । मकवानपुर प्रहरीले डिजेल बोक्ने ट्यांकरमा लागुऔषध कोरेक्स लुकाएर ल्याउने २ सवारी मजदुरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का २९ बर्षीय रुपेश थापा र सहचालक थाहा नगरपालिका वडा नम्बर १२ का १८ बर्षीय बिशेष स्याङतान रहेका छन् । बिरगंजबाट पोखरा जान हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४९०...

हेटौंडा-१८ मा दुर्घटना, ३ घाइते, सडक अवरुद्ध

105011697_195388038459801-1592921024.jpg

९ असार, हेटौंडा । हेटौंडा धरान चतरा सडक अन्तरगत हेटौंडा-१८ ठुलो दमार नजिक भएको दुर्घटनामा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा स्थानीय ३५ बर्षीय देवेन्द्र घिमिरे, २२ बर्षीय केबल घिमिरे र ४ बर्षीय बालक संविधान बानियाँ रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल ल्याईएको छ । हेटौंडाबाट ठूलो दमारतर्फ जाँदै गरेको बा७च ५८२९...

मनहरीका ६ मध्ये ४ को कोरोना रिपोर्ट नेगेटिभ

20200606_142041-1592901680.jpg

९ असार,हेटौँडा ।  हेटौंडा–४ कर्रास्थित आईसोलेसनमा रहेका मनहरीका ६ मध्ये ४ कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ ।पहिलो जाँचको ८ दिनपछि सोमबार स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडास्थित ल्याबमा पठाएकोमा नेगेटिभ रिपोर्ट आएको  आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताएका छन् । ‘मनहरीबाट आउनु भएका ६ जनामध्ये ४ जनाको रिपोर्ट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार