२४ जेठ,दमक । झापामा करोन्ट लागेर एकजनाको मृत्यु भएको छ ।जिल्लाको दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा करोन्ट एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्न प्रयोग भएको बा १ क ८०९६ नम्बरको जेसिबीले बिजुलीको तार छोएर करेन्ट लाग्दा कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय...
२४जेठ, हेटौंडा।काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। हिजो देखिको बर्षाका कारण शनिबार बिहान बाटोको माथिबाट अचानक लेदोमाटो पहिरो...
२४ जेठ,हेटौँडा । प्रहरी प्रधान कार्यालयले ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ। कार्यालय बढुवा समितिको सचिवालयले बढुवाकालागी सिफारिस गरेको हो। ...
२३ जेठ, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराईरहेका दुईजनामा कोरोना संक्रमण भएको छ । काठमाडौंको अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका उनीहरु ह्याम्स अस्पतालका विरामी रहेका छन् । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार...
२३ जेठ, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय...
२३ जेठ, हेटौंडा । नेपालमा अहिले सम्म कोरोना जितेर ३ सय ३३ जना कोरोना जितेर घर फर्किएका छन्।सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा आज थप ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको बताएका छन्। ४३ जनमा कोरोना निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ सय...
२३ जेठ, विराटनगर । प्रदेश १ बाट थप ३० जना कोरोना निको भएका छन् । विराटनगर र धरानबाट थप ३० जना संक्रमित निको भएर घर फर्केका हुन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा रहेका २७ र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका ३ जना निको भएर फर्केका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको प्रदेश १ का सामाजिक...
२३ जेठ, हेटौँडा गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकखण्डमा सेतो पहरामा डोजर पल्टिँदा मकवानपुरका एकजनाको मृत्यु भएको छ। ना १ क ७२९३ नम्बरको डोजर अनियन्त्रित भएर पल्टिँदा थाहा नगरपालिकाका –४ का ३२ वर्षिय पूर्णध्वज केसीको मृत्यु भएको छ। डोजर पल्टिँदा गम्भीर घाइते भएका केसीको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा...
२३ जेठ,हेटौँडा । धरानचतरा सडकखण्ड अन्र्तगत बकैया–३ जलजलेमा टाटा सुमो दुर्घटना हुदाँ ५ जना घाइते भएका छन ।हात्तिसुडे बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज २९७२ नम्बरको टाटा सुमो यान्त्रीक गडबडीका कारण सडक छेउमा पल्टिदा सुमोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन ।घाइते...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
-1591418885.jpg)


















-nepal-1793842721.jpg)





