Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा विहिबार १९९ सवारी नियन्त्रणमा

20200604_223551-1591289525.jpg

२२ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा विहिबार १९९ सवारी नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले १ सय ९९ सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले १ सय ३५ मोटरसाइकल, ५९ अटो र ५ कार नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही समय होल्ड गरेर छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

सोती घटनाका १८ जनालाई १० दिनको म्याद थप

1590576560rukum-1591285957.jpg

२२ जेठ, रुकुम पश्चिम । सोती घटनाका आरोपितलाई १० दिन म्याद थप भएको छ । यसअघिको म्याद थपिए पछि अनुसन्धानका लागि प्रहरीलाई हिरासतमा राख्न रुकुम (पश्चिम) जिल्ला अदालतले १० दिनको म्याद दिएको हो । चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई प्रहरीले ११ दिन म्याद मागेकोमा रुकुम अदालतले १० दिन हिरासतमा राखेर घटनाको...

हेटौँडा बसपार्क र ख्वपगल्लीका बन्द तरकारी बजार खुल्ने

tarkari-1591286596.jpg

२२ जेठ,हेटौँडा । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवनपुरले झण्डै एक महिना देखि बन्द गराएको हेटौँडा–१० बसपार्क र ख्वपगल्लीमा रहेको तरकारी पसल खुल्ला हुने भएको छ ।  कमाण्ड पोष्टको आज बसेको बैठकले संघीय सरकारकोले कृषिजन्य सामग्री ढुवानी नरोक्न परिपत्र गरेपछि प्रशासनले बन्द गरिएको हेटौँडा १० र ४को तरकारी...

हेटौंडा-७ मा दुर्घटनामा घाइते भएका थापाको मृत्यु

Bike-1591275192.jpg

२२ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-७ न्युरेनीमा भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-४ का जीतबहादुर थापा रहेका छन् । हेटौंडा-६ चौघडाबाट बजारतर्फ आउदै गरेेको ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका चालक थापाको हेटौंडा अस्पतालमा...

बिहिबार कोरोनाबाट थप एकको मृत्यु, मर्नेको संख्या १० पुग्यो

20200604_164404-1591268417.jpg

२२ जेठ,हेटौडा।बिहिबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। पाल्पाका ४१ बर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन्। बुधबारको नियमित पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले ५ दिन अघि भारतबाट आएका उनको स्वाब टेष्टको नतिजा पोजेटिभ आएको र उनको कोरोनाबाट मृत्यु भएको...

बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

20200604_151400-1591262957.jpg

२२ जेठ, बैतडी । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले जानकारी दिएका हुन् । मृतक महिलाका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि रिर्पोट नेगेटिभ आएको भट्टले जानकारी दिए । पुर्चौडी नगरपालिका–४ मा रहेको मालिका मावि...

मोटरसाइकलबाट लडेर बृद्धाको मृत्यु

20200604_122238-1591259978.jpg

२२ जेठ, रौतहट । रौतहटको गरुडामा गुडिरहेको मोटरसाईकलबाट लडेर विहिबार एक बृद्धा महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका  वडा नम्बर ५ की ६० वर्षीया रमसखिया देवी रहेकी छिन् । चपुर गौर सडक खण्डको गरुडा महम्मदपुर नजिकै प्रदेश २ ३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट लडेर टाउकोमा चोट लागेकी उनलाई गरुडामा प्राथमिक...

मकवानपुरका इन्स्पेक्टर कुर्मीको विदाइ

20200604_135256-1591258282.jpg

२२ जेठ, हेटौडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले  प्रहरी निरीक्षक (इन्सपेक्टर) ललन प्रसाद कुर्मीको विदाई गरेको छ । सेवानिबृत्त भएका कुर्मीलाई विहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक कार्यक्रमकाे आयाेजना गरी विदाई गरिएको हो ।  कुर्मी ३० बर्षे प्रावधान वमाेजिम प्रहरी सेवाबाट सेवानिवृत्त भएका हुन |विदाई कार्यक्रममा प्रहरी...

देशभर तीन दिन बर्षा हुने

20200604_124024-1591253892.jpg

२२ जेठ, काठमाडौं । देशभर ३ दिन वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको निसर्ग’ चक्रवातको प्रभावका कारण देशभर मौसममा बदलिसहित बर्षा हुने जनाईएको छ । अहिले पनि देशका विभिन्न भागमा बर्षा भईरहेको छ । शुक्रबार र शनिबार बढी पर्ने जनाईएको छ ।उच्च पहाडी तथा हिमाली...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार