१९ जेठ, हेटौंडा । सोमबार नेपालमा एकैदिन २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित २ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । विराटनगरमा भएको...
१९ जेठ,विराटनगर । मोरङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।सोमबार दिउँसो परेको चट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिका –६ तालगाछीकी ३० वर्षीया निरुतुकुमारी दासको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।आफ्नै मकैबारीबाट मकै बोकेर घरतर्फ आउँदै गर्दा वर्षासँगै परेको चट्याङ लागी सख्त घाइते दासको उपचाराको लागि अस्पताल तर्फ...
१८ जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको छ । देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा सोमबार विहान वर्षा भएको छ । दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । यसैगरी, पूर्वी भूभागहरु, मध्य र...
१९ जेठ,कोहलपुर । बाँकेको अगैयामा भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको बस दुर्घटना मृतको संख्या १२ पुगेको छ। गम्भीर घाइते भएका मध्य एकजनाको उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। भारतमा अलपत्र परेका नेपाली लिएर सल्यान तर्फ जादै गरेको बा५ख ५९९५ नम्बरको बस सडक छेउमा बिग्रेर...
१९ जेठ, हेटौंडा । सोमबार बिहानै देखि हेटौंडामा मेघगर्जन सहित वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभाव,निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभावका कारण सोमबार बिहान देखि हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको हो।...
१९ जेठ, कोहलपुर । बाँकेको अगैयामा बस दुर्घटनाग्रस्त हुदा ११ जनाको मृत्यु भएको छ। भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो। बा ५ ख ५९९५ नम्बरको बस सडक छेउमा बिग्रेर रोकिएको ना ४ ख ९०६४ ट्रकसंग ठोक्किदाँ ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १० पुरूष र एक महिला रहेको...
१८ जेठ, दाङ । शुक्रबार भएको हत्याको घटनमा संलग्न भएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक रहेका २८ वर्षीय मन्दिप भुजको हत्यारालाई प्रहरीले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भुजको उनकै साथीहरु मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले...
१८ जेठ,हेटौँडा । हेटौँडा १८ हर्नामाडीमा रहेको ज्योति माविले अग्रेजी माध्यममा अध्यापन गराउने निजि श्रोतका शिक्षक कर्मचारीको जिवन बिमा गरेको छ । विद्यालयमा अध्यापन गराउने र काम गर्ने १६ जना निजि श्रोतका शिक्षक कर्मचारीको जिवन बिमा गरिएको प्रध्यानाध्यापक जयराम थापाले बताए ।विद्यालयको आयस्रोत मार्फत प्रति व्यक्ति न्युनतम एक लाख...
१८ जेठ,पाल्पा । पाल्पामा पहिलो पटक ३ जना कोरोना संक्रमित फेला परेका छन।प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा कोरोना पुष्टि देखिएको हो। संक्रमित हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ र ८ का गरेर ३ जना रहेको जनाइएको छ। संक्रमण पुष्टि भएका तिनैजना पुरुष...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...













-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)