२१ जेठ, हेटौंडा । हेटौंडामा कोरोना परीक्षण गरिएका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा आइसोलेसनमा रहेका उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट आएका १२ जनासहित १४ जना सेवाग्राही मध्ये मंगलबार संकलन भएकाे १२ स्वाबकाे नतिजा नेगेटिभ आएकाे आइसोलेसन वार्ड इन्चार्ज एवम् जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताए । नेगेटिभ...
२० जेठ,बनेपा । ग्यास लिक हुदा भएको आगलागीमा घाइते ५ जना मध्य २ को उपचारको क्रममा मृत्यु भएको छ । जेठ १६ गते केश ठकुरीको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २६ बर्षीय रुकेश...
२० जेठ, विराटनगर । झापामा थप पाँचजना कोरोना संक्रमण भएको पुष्टि भएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाले तयार पारेको होल्डिङ एरियामा रहेका पाँच जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका उनीहरूमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका...
२० जेठ, डोल्पा । डोल्पामा भेरी नदिले बगाउदा ३ बालिकाको मृत्यु भएको छ।गाईबस्तु चराउन गएका ति बालिकाहरू गाईबस्तु धपाउन नदी तर्ने क्रममा बगाएको थियो। मृत्यु हुनेमा ठुलीभेरी नगरपालिका – ९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०र ११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायत रहेको प्रहरीले जनाएको छ ।भेरीले बगाएका उनिहरू मध्य...
२० जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ । प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय...
२० जेठ, हेटौंडा । मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा...
२० जेठ, हेटौंडा । कान्तिलोक पथ अन्तर्गत हेटौंडा ६ चौघडा बजारमा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा-६ पुतली बाजरका अन्दाजी ४०/४५ बर्षीय श्यामफुल बलामीमा रहेका छन् ।गम्भीर घाइतेको उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला...
२० जेठ, हेटौंडा । आज बिहान गएको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको भिमफेदी- कुलेखानी सडक खण्ड एकतर्फी सुचारु भएको छ। सडक खण्डको भिमफेदी-६ जुरिखेतमा गएको पहिरो हटाएपछि एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन्। अहिले एकतर्फी सुचारु गरिएको र दुइतर्फी सुचारु गराउन पहिरो पन्छाउने काम...
२० जेठ, सुनसरी । सुनसरीमा एक युवाको हत्यामा संलग्न भएको आरोपनमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय प्रज्वल तामाङ, १९ वर्षीय अभिषेक के.सी (गिरी) र २३ वर्षीय अमित घिमिरे रहेका छन् । आइतबार राति भएको आपसी विवादमा इटहरी उप–महानगरपालिकामा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)