११ जेठ, चितवन । चितवनमा घाँस काट्न रुख चढेका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का १५ वर्षीय सरोज विक रहेका छन् । बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न रुख चढ्ने क्रममा विक रुखबाट लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज अपराह्न ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले...
१० जेठ,हेटौंडा।शनिबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लङ्घन गरेका छन । मकवानपुर प्रहरीले हेटौंडामा लकडाउन उल्लङ्घन गर्दै चलाइएका १३१ सवारीलाइ नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा जबर्जस्ती बजार प्रवेश गर्न खोज्ने र उल्लङ्घन गर्दै चलाइएका १२१ मोटरसाइकल र स्कुटर ,७ वटा अटो,२ वटा कार र एउटा ट्याक्टरलाइ नियन्त्रणमा लिएको जिल्ला...
१० जेठ,हेटौँडा ।हेटौँडामा लकडाउनका समयमा औषधी ढुवानीको स्टिकार टाँस गरी औषधी बोकेको ट्रकबाट लाखौँ मुल्यको गुट्खा बरामद भएको छ । शनिबार बिहान हेटौँडा १५ रातोमाटेमा काठमाडौ बाट राजबिराज जादै गरेको ना ३ ख ४७८४ नम्बरको औषधी ढुवानी स्टिकार टाँस गरेको कन्टेनर ट्रकबाट साढे १७ लाख बराबरको भारतिय गुट्खा बरामद गरेको जिल्ला प्रहरी कार्यालय...
१० जेठ,हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौँडा ५मा रहेको वडाप्रहरी कार्यालयलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ। हेटौँडामा रहेको सक्षम औषधी पसल र सम्पूर्ण औषधी पसलको सहयोगमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले १००० थान सर्जिकल माक्स तथा २.५लिटर हेन्ड सेनिटाइजर कार्यालयलाई सहयोग गरेको हो।शनिबार उक्त साम्रागी...
१० जेठ, बैतडी । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले यसको शनिबार उद्घाटन गरेका हुन् । नेपाल–भारत सीमानाका झुलाघाटमा पहिलो पटक सशस्त्रको विओपी स्थापना भएको जनाईएको छ । बिओपी स्थापना भएपछि यस क्षेत्रमा सुरक्षा निगरानी, आपराधिक...
१० जेठ, हेटौंडा । हेटौंडा–४ की ५४ बर्षीया कोरोना संक्रमित महिलासंग सम्पर्कमा रहेकाहरुको प्रहरीले निगरानी थालेको छ । यसअघि हेटौंडा–३ ठेगाना भई भक्तपुर बस्ने बताईएकी महिला हेटौंडा-४ को रहेको र एक साता अघि हेटौंडा अस्पतालमा उपचार गरेको खुलेपछि हेटौंडामा सतर्कता अपनाईएको हो । महिलासंग सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तहरुको...
१० जेठ, भक्तपुर । भक्तपुरमा शुक्रबार राति कोरोना संक्रमण पुष्टी भएकी जनप्रतिनिधि बस्ने क्षेत्रका १८ घर सिल गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना पुष्टी थियो । उनको घर रहेको च्यामासिंहमा मालपोत कार्यालय क्षेत्रका १८ घर रहेको बस्ती सिल गरिएको हो । सिल भएका घरका सबैको परीक्षणको तयारी छ ।...
१० जेठ, बुटवल । क्वारेन्टाइनमा बसेका ३२ बर्षीय एक युवकको शनिबार मृत्यु भएको छ । भारतको नौतनवास्थित क्वारेन्टाईनमा बसेका स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर २ चिसापानीका युवकको मृत्यु भएको हो । जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका उनी विरामी परेपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर ल्याउपछि...
१० जेठ, हेटौंडा । शनिबार बाँकेको नरैनापुरमा २७ जनासहित थप ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)