Email :- prastakhabar@gmail.com

समाज

कपिलवस्तुमा संक्रमित मध्य दुई जना पत्रकार 

download-(6)-1590136707.jpg

९ जेठ,कपिलवस्तु । शुक्रबार थपएिका ३०जना कोरोना संक्रमित  मध्य दुईजना पत्रकार रहेको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार बिहान पुष्टि गरेको संक्रमितमा कपिलवस्तका नौ जना रहेका छन ।जसमा बाणगंगा नगरपालिकाका ५, मायादेबी गाउँपालिका ३ र कपिलवस्तु नगरपालिकाका एक जना रहेका छन ।कपिलवस्तु नगरपालिका– ३ का २९ वर्षीय...

१६ दिने शिशु अस्पतालबाट डिस्चार्ज 

aas-1590136020.jpg

९ जेठ।हेटौँडा ।कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चेकी २९ वर्षीया सुत्केरीको आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले जनाएको छ । तर जन्डिस र शरीरमा बिबिरा...

ललितपुरको एउटा घर शिल

mahalaxmi-1590128530.jpg

९ जेठ,ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा  एक घर सिल गरिएको छ।महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा ६ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको कन्टयाक्ट ट्रेसिङमार्फत जानकारी पाएपछि स्थानीयवासी  र नगरपालिकाले...

फर्निचर उद्योगमा आगलागी

aaglai-1590124448.jpg

९ जेठ,जुम्ला।जुम्लाको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।जिल्लाको निहिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको हो । शुक्रबार  बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट १६ लाख ११ हजार ३०० रूपैयाँ बराबरको क्षति पुगेको ।राति आगलागी भएकाले भौतिक क्षति...

तराईबाट आएका मजदुर हेटौंडा-६ का स्थानीयले लखेटे

Htd-6-1590124232.jpg

९ जेठ, हेटौंडा । कोरोना संक्रमण भएका तराईका जिल्लाबाट आएका मजदुरहरुलाई हेटौंडा–६ कृष्णनगर र चुच्चेखोलाका स्थानीयले शुक्रबार फिर्ता पठाई दिएका छन् ।  कृष्णनगरमा रहेको तारजाली उत्पादक उद्योग मार्मा वायर्समा कामका लािग एकाविहानै गाडिमा ल्याईएका २५ मजदुरलाई स्थानीयले फिर्ता पठाएका हुन् । कोरोना संक्रमित बढिरहेका बारा र पर्साबाट...

चितवनमा पुष्टि भएका संक्रमित भारतमा क्यान्सर उपचार गराएर आएका

IMG_20200522_100633-1590121307.jpg

९ जेठ,हेटौंडा।शुक्रबार बिहान चितवनमा पुष्टि भएका २ जना संक्रमित भारतमा क्यान्सर उपचार गराएर आएको बुझिएको छ। संक्रमित पुष्टी भएका ७४ बर्षीय पुरुष श्रीमान र ७३ बर्षीया महिला श्रीमती रहेको निजहरू भरतपुर महानगरपालिका वडानम्वर ६ गीतानगर स्थित केशरबाग निवासी रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताएका छन्। ७४ वर्षीय...

अग्रपंतिमा काम गर्ने शुरक्षाकर्मी कोरोनाका जोखिममा

20200518_125701-158978610-1590108902.jpg

९ जेठ, हेटौंडा । अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ ।  पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु  बढी जोखिममा देखिएका छन् । लक डाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।  संक्रमण देखिएका...

 डिएसपी हुँ जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

metro-1590076149.jpg

८ जेठ,हेटौँडा । प्रहरीले स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखा टेकुले नेपाल प्रहरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने तारकेश्वर नगरपालिका–३ का ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको हो। चापागाईले आफू सशस्त्र प्रहरीको...

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

Health-(2)-1590073460.jpg

८ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।  विहिबार बेलुकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बेलुकी थप ३ जनामा नयाँ संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार बाँके र कपिलबस्तुमा नयाँ संक्रमण देखिएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार