Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा मंगलबार  १२५ सवारी प्रहरी नियन्त्रणमा 

IMG_20200519_215905-1589904945.jpg

६ जेठ, हेटौँडा ।बागमती प्रदेशको राजधानी हेटौँडामा लकडाउन खुकुलो भएको गुनासो बढेपछि केही दिनदेखि लकडाउनलाइ कडाई गर्दै आएको छ ।लकडाउनलाइ कडाई गर्ने क्रममा मकवानपुर प्रहरीले नगरको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले लकडाउनलाइ कडाई गर्दै चलाइएका १२० मोटरसाइकल, स्कुटर र ५ कार गरी १२५ सवारीलाई...

अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्र शिल 

aarghakhachi-1589903240.jpg

६ जेठ,सन्धिखर्क ।छिमेकी जिल्लामा कोरोनाको संक्रमित बढदै गएपछि  अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्र शिल शिल गरिएको छ ।मंगलबार बसेको कमाण्ड पोष्टको बैठकले अर्घाखाँचीसँग  सिमाना जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन ।बैठकले अर्को व्यवस्था नभएसम्म...

उप्रेतीको पहलमा हेटौंडा-१६ साजबोटेमा राहत वितरण

Rahat-1589902007.jpg

६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ साजबोटेका विपन्न परिवारलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ । कोरोना भाईरसको संक्रमणपछि सरकारले लागू गरेको लकडाउका कारण खाद्यान्न अभाव भएका साजबोटेका २३ घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो ।  हेटौंडा कमाने घर भएका सामाजिक अभियन्ता अभिषेक उप्रेतीको समन्वयमा खाद्यान्न सामाग्री...

इपिडिमियोलोजी महाशाखाका चिकित्सक नै कोरोना संक्रमित 

Health1-1589901112.jpg

६ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका एकजना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले २६ वर्षीय पुरुष चिकित्सक भएको जानकारी दिएका हुन् । उनी कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ तथा नमूना संकलनमा समेत खटिँदै आएका थिए । उनलाई...

निशेधाज्ञामा तास खेल्ने ६ जना पक्राउ

dpo-parsa-1589901132.jpg

६ जेठ, पर्सा । निशेधाज्ञाको समयमा तास खेल्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।स्थानीय प्रशासनले जारी गरिएको निशेधाज्ञाको समयमा बीरगंज  २७ मा नगिना यादवको घरमा जूवा तास खेलीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा नगद  ६८हजार ४८० सहित हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ६ जनालाइ पक्राउ गरेको हो । पक्राउ...

'मकवानपुरका जाँच भएका ४७ जनामै कोरोना छैन'

Isolation-Ward-1589899673.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका आइतबार नमूना संकलन गरी जाँचका लागि पठाईएका सबैमा कोरोना नभएको पुष्टि भएको छ ।  मंगलबार प्राप्त रिपोर्ट अनुसार सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए । मकवानपुर आइसोलेसनमा रहेका र वार्ड बाहिर मकवानपुरमै रहेका गरी ४७ जनाको नमूना आइतबार...

ट्रक ड्राईभर हुन् मकवानपुरका भनिएका कोरोना संक्रमित

Boy-1589897931.jpg

६ जेठ, हेटौंडा । मकवानपुरका भनिएका कोरोना संक्रमित ट्रक ड्राईभर रहेको खुलेको छ । २८ बर्षीय उनी थाहा नगरपालिका टिष्टुङ देउरालीका रहेको समेत खुलेको हो ।  मकवानपुरका एक स्वास्थ्यकर्मीका उनले काठमाडौंमै नमूना संकलन गराएको जनाईएको छ । बैशाख २५ गते टिष्टुङबाट काठमाडौं गएको र काठमाडौंको बाफलमा उनी बस्दै आएको जनाईएको छ ।लकडाउनको समयमा उनी...

सुनकोशीमा पौँडि खेल्दा बेपत्ता भएकाको शव भेटियो 

69001803-1589897076.jpg

६ जेठ,सिन्धुली ।सुनकोशी नदी पौडि खेल्न गई वेपत्ता भएका दुई युवाको शव फेला परेको छ ।आइतबार बिहान सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित सुनकोशी नदीमा पौडी खेल्ने गएका सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका  बस्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्रीलाइ नदिले बगाएको थियो। उनिहरुको शव आज...

माछा चोरीको विषयमा झडप,प्रहरी सहित पाँच घाइते

fight-1589896294.jpg

६ जेठ,चितवन ।चितवनमा माछा चोरीको विषयमा झडप हुदा प्रहरी सहित पाँच घाइते भएका छन। पश्चिम चितवनको मङ्गलपुरमा  सोमबार राति माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका हुन ।  घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार