Email :- prastakhabar@gmail.com

समाज

क्रिम्सन अस्पतालमा कोरोना संक्रमित मृत्युको पुष्टी

Dead-1590036126.jpg

८ जेठ, बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।   उनको बिहीबार विहान  मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए । अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको बताउँदै उनले शव...

१० लाख बरामद

thou-1590035959.jpg

८ जेठ, गौर ।प्रहरीले रौतहटबाट १० लाख सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन ।  ना५४ प २११६ नम्बरको मोटरसाइकलको सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका समयमा प्रहरीले...

भक्तपुरमा भुकम्पको केन्द्रविन्दु (अपडेट)

Bhaktapur-1590034263.jpg

७ जेठ, काठमाडौँ । विहिबार विहान गएको भुकम्पको केन्द्रविन्दु भक्तपुर रहेको जनाईएको छ ।  भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।  बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको केन्दैले जनाएकोछ । भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेका...

काठमाडौंमा भुकम्पको धक्का महशुस

Bhukampa-1590029104.jpg

८ जेठ, हेटौंडा । काठमाडौं आसपासमा विहिबार विहान भुकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिनेटको समयमा भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्पको विस्तृत विवरण आइनसकेको भुकम्प मापन केन्द्रले जनाएको छ ।...

नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

Health-1590025813.jpg

८ जेठ, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहिबार विहान थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् ।...

मौसम : हावाहुरी र बर्षा हुने पूर्वानुमान

Mausam-1590023933.jpg

८ जेठ, काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा चक्रवात अंपुनको प्रभाव पर्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यसको प्रभावले खासगरी प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको मौसम प्रभावित हुने जनाइएको छ ।   प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरुका खोला र नदीहरुमा जलप्रवाह आकस्मिक रुपमा बढ्न सक्ने भएकोले...

कति सवारीले गरे बुधबार हेटौंडामा लकडाउन उल्लङ्घन?

IMG_20200520_222023-1589992992.jpg

७ जेठ, हेटौंडा। बुधबारपनि हेटौंडामा केही सवारीले लकडाउन उल्लङ्घन गरेका छन्।बुधबार पनि मकवानपुर प्रहरीले हेटौंडामा लकडाउन उल्लङ्घन गर्दै चलाइएका १७६ सवारीलाइ नियन्त्रणमा लिएको छ। तरकारी र खाद्यान्न किन्नका लागि तोकिएको बिहान ६ बजे देखि ९ बजे समयमा बजारमा सवारी ल्याउन प्रतिबन्ध भएतापनि जबर्जस्ती बजार प्रवेश गर्न खोज्ने र दिउँसो...

 हवाइ उडान जेठ मसान्तसम्म बन्द 

QUATER-1589989955.jpg

७ जेठ, हेटौँडा । सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाइ उडानका अलवा सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। यसअघि जेठ १८ सम्म उडान तथा सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।  ...

बुधबार साँझ थप ७ जनामा कोरोना, ४३४ पुग्यो

Pradesh1-1589986883.jpg

७ जेठ, काठमाडौं । नेपालमा बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण भएको छ ।  झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको हो । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । बुधबार साँझ ७ जना थपिएसंगै नेपालमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार