Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

IMG_20200517_170314-1589714325.jpg

४ जेठ, हेटौंडा।नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमित रहेको पुष्टि गरेका छन्।  हिजो शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पनि कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो।भेरी अस्पतालमा...

पौडि खेल्न गएका दुई जना सुनकोशीमा बेपत्ता

IMG_20200517_162012-1589711744.jpg

४ जेठ, खुर्कोट।सुनकोशी नदी पौडि खेल्न गएका दुई युवा वेपत्ता भएका छन्। आइतबार बिहान सिन्धुली फिक्कल गाउँपालिका ४ कुईभिरस्थित सुनकोशी  नदीमा पौडी खेल्ने गएका सुर्खेत पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका  बस्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्रीलाइ नदिले बगाएको थियो।उनिहरू दुबै सोहि ठाउँमा...

रेडक्रस र लायन्स क्लबको सहकार्यमा हात धुने स्टेसन

FB_IMG_1589706750003-1589707853.jpg

४ जेठ, हेटौंडा। हेटौंडा ४ पारिजातपथ नजिक साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा एवं लायन्स इन्टरनेसनल तथा लियो क्लब मकवानपुर को समन्न्वयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको हो। मकवानपुर जिल्लाका सबै स्थानिय निकाय को आवश्कताअनुसार  ३२   स्थानमा कोबिड -19 को महामारी लाइ...

भारतद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

Flag-Pins-Nepal-India-1589707765.jpg

४ जेठ, हेटौंडा । भारतले नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ । भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट...

ब्राउन सुगरसहित दुईजना पक्राउ

arrest-pic-1589701274.jpg

४ जेठ,धनगढी ।प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ गरेको छ ।प्रहरीले कैलालीको धनगढीमा ब्राउन सुगरसहित दुईजना पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ६ बिजुलीयाका सुरज चौधरी र धनगढी ११का अर्जुन चौधरी रहेको कैलाली प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय...

ताप्लेजुङ, रामेछाप र कञ्चनपुरमा शव फेला  

69001803-1589699583.jpg

४ जेठ, हेटौैडा । ताप्लेजुङ, रामेछाप र कञ्चनपुरमा ३ जना मृत  अवस्थामा फेला परेका छन् । रामेछापको मन्थली नगरपालिक –११ घुसिनीस्थित तामाकोशीनदीको किनारमा परिचय नखुलेकी करिब ३५ वर्षीया महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी रामेछाप प्रहरीले जनाएको छ। त्यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका ४ स्थित बसपार्क नजिक डेरा गरी बस्ने ६२...

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

IMG_20190922_083321-1589698611.jpg

४ जेठ,दमक ।जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ।झापाको  कचनकवल गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राईको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका उनलाई हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु...

मकवानपुरमा आइतबार ४१ जनाको स्वाब संकलन

Corona-Lab-Hetauda1-1589695821.jpg

४ जेठ, हेटौंडा । मकवानपुरमा आइतबार ४१ जनाको स्वाब (खकार) संकलन गरिएको छ । कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको हो ।  संकलन गरिएकामा हेटौंडास्थित आईसोलेसन वार्डमा रहेका र त्यस बाहेकका पनि रहेको आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए । संकलित नमूना जाँचका लागि हेटौंडास्थित प्रयोगशालामा पठाईएको र रिपोर्ट आइतबार...

यस्तो छ लकडाउनको ५५ औँ दिनको हेटौँडा (फोटो फिचर)  

IMG_4347-1589695886.JPG

४ जेठ, हेटौँडा । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरेको लक डाउनको आइतबार ५५ औँ दिन पुगेको छ ।गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन आज ५५ औं दिनमा प्रवेश गरेको हो । लक डाउनका कारण नेपाली जनजीवन प्रभावित बनेको छ । गत आइतबारबाट सरकारले अत्यावश्यक सेवाका कार्यालय सञ्चालनमा केही सहज गरेपछि संक्रमितको संख्या बढ्दै गएपछि पुनःलक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार