Email :- prastakhabar@gmail.com

समाज

प्रहरीद्वारा पेस्तोलसहित २ जना पक्राउ

Pistol-1589695110.jpg

४ जेठ, सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर ४ मा पेस्तोलसहित प्रहरीले २ जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक नेपाली र एक भारतीय नागरिक रहेको जनाईएपनि पहिचान खुलाईएको छैन ।  उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको प्रहरीको भनाई छ ।...

नवलपुर गौडाकोटमा एम्बुलेन्स दुर्घटना,चालक घाइते

IMG_20200517_110838-1589693142.jpg

४ जेठ,गैडाकोट। पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् राजमार्गको गैंडाकोट नगरपालिका-५ काङ्ग्रेसचोकमा भरतपुरबाट कावासोतीतर्फ जादै गरेको लु१ च ४०४१ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।नवलपुर अस्पताल प्रालि कावासोतीको एम्बुलेन्स दुर्घटनामा परेको गैंडाकोट प्रहरीले...

हेटौंडामा भारतबाट आएका १४ सहित २७ को कोरोना परीक्षण हुँदै

Bhola-1589682598.jpg

४ जेठ, हेटौंडा । हेटौंडामा भारतबाट आईपुगेका १४ जनासहित २७ जनाको आइतबार कोरोना परीक्षण हुने भएको छ ।  हेटौंडास्थित आईसोलेसन वार्डमा रहेका २७ जना को आइतबार कोरोना परीक्षण हुने आईसोलेसन वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताएका हुन् । उनका अनुसार उनीहरुको स्वाब (खकार) नमूना संकलनको काम भईरहेको छ । भारतबाट १४ जना...

जीपी फाउण्डेसनद्वारा पत्रकारलाई प्रेस ज्याकेट

Press-1589681603.jpg

४ जेठ, काठमाडौं । जीपी फाउण्डेसन नेपालले फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट सहयोग गरेको छ । फाउण्डेसनले नेपाल फोटो पत्रकार महासंघलाई २ सय थान प्रेस ज्याकेट सहयोग गरेको हो ।  फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले महासंघका अध्यक्ष ध्रुव आलेलाई  प्रेस ज्याकेट हस्तान्तरण गरेकी छिन् ।  कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंक्तिमा रहेर...

एकाविहानै थप १० मा कोरोना पुष्टी, २९१ पुग्यो

Health-1589680408.jpg

४ जेठ, हेटौंडा । नेपालमा आइतबार विहानै थप १० जनामा नयाँ संक्रमण पुष्टी भएको छ ।  काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणबाट थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु सबै रौतहटका पुरुष रहेको जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा...

कोरोना भएका बालकका आफन्त हेटौंडा आईसोलेसन भर्ना

Isolation-Ward-1589679370.jpg

४ जेठ, हेटौंडा । काठमाडौंमा कोरोना संक्रमण पुष्टी भएका एक बालकका आफन्त हेटौंडास्थित आईसोलेसन वार्डमा भर्ना भएका छन् ।  जेठ २ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षणका क्रममा काठमाडौं सतुंगल निवासी ७ बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । बालकका घरका १० जना थाहा नगरपालिकाका रहेको र उनीहरु राति १ बजे वार्डमा...

मृगको शिकार गरेको आरोपमा सात पक्राउ

arrested-1589646550.jpg

३ जेठ, गोरखा । गोरखामा रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ परेको छन । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार...

घरबाट चोरी गर्ने ६ जना प्रहरीद्वारा पक्राउ

Arrested-1589645027.jpg

३ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक घरमा चोरी गरेको अभियोगमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् ।  प्रहरीले अञ्जना, अभिषेक र कवितालाई मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमलालाई...

तँनहुमा टयाक्टर दुर्घटना,एकको मृत्यु 

Accident-1499161093-1589644955.jpg

३ जेठ,ब्यास ।तँनहुमा टयाक्टर  दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।तनहुँको भानु १ आधेरैखोलास्थित डुम्रे– बेंसीसहर सडकखण्डमा भन्सारबाट पुर्कोट जाँदै गरेको ग १ त ५५०२ नम्बरको टयाक्टर  दुर्घटना हुदा भानु –१ भन्सारका नवीन परियारको मृत्यु भएको तँनहु प्रहरीले जनाएको छ ।टयाक्टरमा काम गर्ने परियार अकस्मात ट्रयाक्टरबाट खसेर घाइते...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार