Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो (विज्ञप्तिसहित)

Health-1588514996.jpg

२१ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमणको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार साँझ विज्ञप्ति निकालेर मन्त्रालय थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै नेपालगञ्जका रहेको जनाईएको छ ।...

नेपालमा बच्चामा पनि कोरोना संक्रमण

Corona-1588513802.jpg

२१ बैशाख, काठमाडौं । नेपालमा बच्चामा पनि कोरोना भाईरसको संक्रमण भएको छ । नेपालगञ्जमा ७ बर्षीय बच्चामा कोरोना संक्रमण भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा एक ७ बर्षीय उमेरकालाई कोरोना भएको जनाएपनि बालक वा बालिका खुलाईएन । नेपालगञ्जमा देखिएका कोरोना संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेको र...

 सर्पको डसाइबाट महिलाको मृत्यु

snake-1588513693.jpg

२१ बैशाख,बुटवल ।रुपन्देहीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको सियारी– १ भगदरीकी ४५ वर्षीया राधा थारुलाई विषालु सर्पको डस्दा मृत्यु भएको हो ।  खेतमा काम गरिरहेकी थारुलाई सर्पले डसेको थियो। उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको बुझिएको छ।       ...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा एकको मृत्यु

mushroom-1588513080.jpg

२१ बैशाख,सन्धिखर्क।अर्घाखाँचीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगलीबाट ल्याएको च्याउ पकाएर खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् ।मृत्यु हुनेमा ३० वर्षीया रामकला महत्रा रहेको र उनको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको...

आइतबार थपिए १०जना कोरोना संक्रमित

IMG_20200503_170424-1588504974.jpg

२१बैशाख,काठमाडौं।आइतबार १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको अन्नपूर्ण पोष्टको अनलाईन संस्करणले समाचार प्रकाशन गरिएको छ। वीरगञ्ज महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको...

आइतबार केही स्थानमा मेघगर्जन सहित बर्षा

thunder-and-rain-1588484969.jpg

२१ बैशाख,हेटौँडा ।देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावले केही दिन देखि देशको विभिन्न स्थानमा मेघगर्जन,चट्याङ्ग,र हावाहुरी सहित बर्षा भइरहेको छ ।   महाशाखाले दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित...

सेनाको गाडीले ठक्कर दिँदा भाइको मृत्यु,दिदि घाइते

IMG_20190607_071445-1588482807.jpg

२१ बैशाख, कोहलपुर । बाँकेको  कोहलपुरमा सेनाको गाडीको  ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा  बा १ ह ६३४१ नम्बरको नेपाली सेनाको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कोहलपुर-२ का  २४ वर्षीय किरण भुसालको मृत्यु भएको जिल्ला ट्राफिक...

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु

Corona-1588481937.jpg

२१ बैशाख, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा तीन गरी ४९ जनाको...

कोरोना निको भएर फर्किएका युवकलाई फेरि अस्पताल ल्याईयो

Narayani-1588481302.jpg

२१ बैशाख, बीरगन्ज । कोरोनाको उपचारपछि निको भएर घर फर्किएका एक युवकलाई पुनः अस्पताल ल्याईएको छ । रौतहटको इशानाथ नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय युवकलाई शनिबार राति पुनः नारायणी उपक्षेत्रीय अस्पताल ल्याईएको हो ।  यसअघि बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएका उनी चिकित्सकले रिपोर्ट नेगेटिभ आएको भन्दै बैशाख १४ गते डिस्चार्ज गरी घर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार