२१ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा शालनाल सहितको नवजात शिशुको शव फेला परेको छ। मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित डम्पिङसाईटमा शालनाल सहितको नवजात शिशु शव फेला परेको हो। स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटनाको इलाका प्रहरी कार्यालय मनहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।...
२१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी...
२० फागुन, हेटौंडा । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालको प्राइभेट वार्डमा सारिएको हो । हृदयघात भएपछि पूर्वयुवराज शाहलाई आइतबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनको मुटुमा स्टेन राखिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अझै केहिदिन...
२० फागुन, हेटौंडा । प्रहरीले काठमाडौंको बालाजुबाट सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका–२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका–६ का ३० वर्षीय मोहन पुलामी मगर छन् । तामाङले बोकेको झोलाभित्र सालकको खपटा फेला पारेको र उनीहरूलाई थप अनुसन्धानका लागि...
२० फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज...
२० फागुन, हेटौंडा । हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजना एवं हेटौंडा स्वास्थ्य चौकी चौघडाको व्यवस्थापनमा भएको हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा शिक्षा निकेतन प्रथम भएको छ । किशोर किशोरी स्वास्थ्य प्रवर्द्धनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा प्रथम भएको हो । त्यस्तै, श्रीकृष्ण आधारभुत विद्यालय द्वितीय र मुनलाइट इन्टरनेशनल...
१९ फागुन, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर घास काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ६ कोलडाँडा बस्ने अन्दाजी ४८ /४९ वर्षीया सीता माया गलान रहेको जनाइएको छ। बिहान घरबाट घास काट्न जान्छु भनेर हिडेकी उनको घर नफर्किएपछि खोजी कार्य गर्दा घर देखी करिब १ किलोमिटर टाढा सिलिङ्गे...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान मनहरी ७ मनहरी पुलमा चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर-१६ पिठुवाका ५५...
१९ फागुन, फत्तेपुर। सप्तरीको फत्तेपुरमा बाघमा आक्रमण परेर तीन जना घाइते भएका छन् ।सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ। बाघको आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएका छन्। घाइतेहरूको उद्दार...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...




-1741051259.jpg)













-nepal-1792111426.jpg)







