Email :- prastakhabar@gmail.com

समाज

लायन्स क्लव अफ हेटौँडा युथको चार्टड नाईट

९ साउन, हेटौँडा । गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको  प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष...

केसीको पक्षमा हेटौँडाका स्वास्थ्यकर्मी

Hetauda3-1469282926.jpg

८ साउन, हेटौँडा । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार हेटौँडामा प्रर्दशन भएको छ । मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुर र हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरुले हेटौँडामा प्रर्दशन गरेका हुन् । मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाई र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा....

काठमाण्डौंमा केसीको समर्थनमा प्रर्दशन

Dr...-(3)-1469282106.jpg

८ साउन, काठमाण्डौं । चिकित्सा क्षेत्रको सुधारका लागि दुई सातादेखि अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार काठमाण्डौंमा प्रर्दशन भएको छ । समर्थनमा सामाजिक संजालमा सक्रिय युवा तथा स्वस्र्फुत रुपमा उपस्थित व्यक्तिहरुको सहभागिता रहेको थियो । विभिन्न क्षेत्रबाट प्लेकार्डसहित ¥यालीमा सहभागीहरु माइतिघर मण्डलामा पुगेर जम्मा...

लागुऔषधसहित तीन पक्राउ

Laagu Ausad.jpg

७ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । इप्रका पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस हेटौँडा–१७ मा चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हेटौँडा–११ का समिर लामा र भक्तपुर दुवाकोटका मनोज दोङको साथबाट डाईजेपाम ७, नोर्फिन ६, फेनार्गन ३ र एभिल २ एम्पुल...

केन्द्रको सेवा स्थानीय सरकारबाटै

Makwanpur Map.jpg

७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र...

एनआरएनले नेपाली सेनालाई सघाउने

६ साउन, काठमाडौं । विपद् व्यवस्थापनमा गैरआवासिय नेपाली संघ एनआरएनले नेपाली सेनालाई सघाउने भएको छ । सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ । नेपाली...

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

लागु औषधसहित दुई पक्राउ

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध लुकाई ल्याईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरको ना ३२ प ९३२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक काभ्रे जैसिथोक–६ का २६ बर्षिय रमेश तामाङ र मोटरसाइकलमा सवार बीरगंज–६ घर भई काठमाण्डौं...

अनलाइनबाटै सरुवाको निवेदन !

Saruwa Online Form.jpg

४ साउन, काठमाडौं । निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने भएका छन् । सरुवाकै लागि सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको भीड बढ्ने र पहुँचका आधारमा सुरुवा हुने क्रम बढेपछि अनलाईनबाटै सरुवाको व्यवस्था गरेको हो । अब मन्त्रालयको वेबसाइटमा गएर निवेदन दिन सकिने भएको छ । अनलाईनबाट निवेदन नदिन नचाहने कर्मचारीले पुरानै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार