२१ चैत, हेटौंडा । मकवानपुर प्रशासनले लकडाउनको समयमा खाद्यान्न किनमेलको समय परिवर्तन गरेपछि सर्वसाधारण दिउँसो किनमेलका लागि निस्कने गरेका छन् । खाद्यान्न किनमेल गर्न विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेपछि दिउँसो बजारमा किनमेलका लागि सर्वसाधारण आउने गरेका छन् । हेटौंडाका खाद्यान्न पसलमा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति छ ।...
२१ चैत, हेटौंडा । हेटौंडा–४ ख्वपगल्लीमा रहेको तरकारी बजारमा फेरि भिड बढ्न थालेको छ । प्रशासनले तरकारी किनमेलको समय दिउँसो बनाएपछि तरकार बजारमा फेरि भिड बढेको हो । शुक्रबार विहान १०ः३० मा पुग्दा तरकारी बजारमा भिड देखिएको छ । यसअघि घेरामा बसेर तरकारी किन्न गरेकोमा शुक्रबार भने यो उपाय प्रयोग गरेको देखिएन । तरकारी खरिदको समय विहान १०...
२१ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने काम शुरु गरेको छ । कोरोनाको संक्रमण रोक्नका लागि प्रहरी कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने कार्य शुरु भएको हो । प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले यसको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा...
२१ चैत, हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको एघारौं दिन शुक्रबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । विहान ६ बजेदेखि दुग्ध पदार्थ बिक्री वितरण गर्ने पसल खुलेका छन् भने अन्य पसल बन्द रहेको छ । यता प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। नगरको विभिन्न चोकमा प्रहरीको उपस्थिति...
२१ चैत, हेटौंडा । पर्साको ग्रामिण भेगमा पनि लकडाउनको प्रभाव पूर्ण रुपमा परेको देखिन्छ । पर्सागढी नगरपालिका झवरहा आसपास लकडाउनका कारण सवारी संचालनमा आएका छैन, बजार बन्द छ । सर्वसाधारणको चहलपहल ठप्प छ । (तस्बिरहरु : दुर्गाप्रसाद घिमिरे)...
२० चैत, हेटौंडा । नेपाल प्रहरीले लकडाउन अवज्ञा र्ने ३४ जनालाई एकैदिन पक्राउ गरेको छ । बारामा प्रहरीले विहिबार एकैदिन लकडाउन अवज्ञा गर्ने ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैंया जरीवाना गरी छोडेको छ । प्रहरीले ६३ वटा...
२० चैत, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक जनामा कोरोना भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको हो । कतार एयरवेजबाट आएका उनमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी...
२० चैत, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबारबाट कोराना (कोभिड–१९) को नमूना परीक्षण गर्ने प्रयोगशाला संचालनमा आएको छ । हेटौंडा–१० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा ५ बर्ष अघिदेखि थन्किएर रहेको पिसिआर मेसिन कोभिड–१९ भाईरस परीक्षणका लागि प्रयोगमा ल्याईएको हो । तालिम केन्द्रमा रहेको प्रयोगशालामा...
२० चैत,हेटौँडा । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड रकम थप भएको छ ।नेपाल आयल निगमले कोषमा ५० करोड रकम जम्मा गरेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोष खडागरी स्वेच्छिक सहयोग गर्न आग्रह गरेसंग निगमले बिहिबार उक्त कोषमा ५० करोड जम्मा गरेको हो । नेपाल आयल निगमको बुधबार बसेको बैठकले...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...













-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)