Email :- prastakhabar@gmail.com

समाज

युरोपियन लिएर फर्कियो कतार एयरलाइन्सको विमान

qatar-1585294670.jpg

१४ चैत, काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो ।   शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान  ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ ।...

कोरोनासम्बन्धी थाहा नगरको यस्तो निर्णय

Thaha-1585275632.jpg

१४ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले कारोनाको संक्रमण रोक्न विभिन्न निर्णयहरु गरेको छ ।  नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा विहिबार बसेको नगर विपद व्यवस्थापन तथा समन्वय समितिको बैठकले नगरपालिकाको विपद व्यवस्थापन कोषमा ४० लाख रुपैंया थप गर्ने, क्वारेन्टाईनका लागि बज्रबाराहीमा रहेको ओम आध्यय रिट्रिटलाई क्वारेन्टाईनको...

 बिहिबार हेटौँडामा ४७ सवारी र ५० व्यक्ति नियन्त्रणमा

Police-1585193836-1585241666.jpg

१३ चैत, हेटौँडा । मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । लक डाउनको दोस्रो दिन बहिबार हेटौडाबाट ४७ सवारी र ५० व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीले लकडाउन उल्लंघन गरी संचालनमा आएका ३३ मोटरसाइकल, ७ अटो र ६ साना सवारीलाई नियन्त्रणमा लिएको छ । विना काम बजारमा डुलिरहेका ५० जनालाई पनि प्रहरीले...

बारामा निषेधाज्ञा उल्लंघन गर्ने १६ जनालाई जरिवाना

Sawaari-1585237876.jpg

१३ चैत, हेटौंडा । बारामा निषेधाज्ञा उल्लंघन गर्ने १६ जनालाई विहिबार जरिवाना गरिएको छ ।  प्रहरीले बारामा लागु भएको निषेधाज्ञा उल्लंघन गर्ने १६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय बारामा बुझाएको थियो । बारा प्रशासनले उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार एक सय रुपैंया जरिवाना गरेको छ ।  प्रहरीले विहिबार नै ५१...

कोरोनाबाट बेलायतमा २ नेपालीको मृत्यु

Corona1111-1585235930.jpg

१३ चैत, हेटौंडा । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट हालसम्म बेलायतमा २ जना नेपालीको मृत्यु भएको छ ।  साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार भएको मृत्यु कोरोनाकै कारण भएको अस्पतालले पुष्टि गरेपछि बेलायतमा मृत्यु हुने नेपालीको संख्या २ जना पुगेको हो । अर्याल चितवनका भएको जनाईएको छ । सामान्य ज्वरो तथा...

राहत प्याकेजको घोषणा गर्न सभापति देउवाको आग्रह

Opera-Snapshot_2020-03-26-1585206862.png

१३ चैत्र, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहने समूह भोकै बस्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएपनि दैनिक ज्यालादारी गर्ने र न्युन आए भएकाहरुका लागी यो समय कठिन हुने बताएका छन् ।  उनले...

एनआरएन कोरियाबाट कोरोना जाँच्ने २ हजार किट सहयोग गर्ने

Kit-1585200206.jpg

१३ चैत, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण जाँच गर्न प्रयोग हुने २ हजार थान किट नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।  किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग २ हजार थान किटको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।  एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियान थालेको छ । प्रति किट्स...

अलपत्र १० पर्यटकको हेलिकप्टरबाट उद्धार

Heli-1585199370.jpg

१३ चैत, सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आई अलपत्र परेका १० जना विदेशी पर्यटकलाई उद्धार गरिएको छ । केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि उद्धार गरेर काठमाडौं पठाईएको हो ।   जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उनीहरु उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी...

 सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई घाइते

download-(4)-1585198607.jpg

१३ चैत, दुधौली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।जिल्लाको दुधौली नगरपालिका–१ गिचियानीमा बुधबार राति जंगली हात्तीको आक्रमणमा परी दुईजना घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।  हात्तीको आक्रमणमा परी अन्दाजी ५०/५५ वर्षीय देवु धामी र उनको श्रीमती ४१ वर्षीया फुलवती धामी रहेको जनाइएको छ । घरमै सुतेको अवस्थामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार