Email :- prastakhabar@gmail.com

समाज

लकडाउन उल्लंघन गर्ने ४५२ जना पक्राउ

Arrested-1585374849.jpg

१५ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४ सय ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लकडाउनको उल्लंघन गर्दै अनावश्यक ढंगबाट काठमाडौं उपत्यकाको सडकमा निस्कने ४ सय ५२ जनालाई पक्राउ गरको हो । यो समाचार तयार पार्दासम्म प्रहरीले लकडाउनको समयमा संचालनमा आएका ९६ मोटरसाईकल र ४ गाडी समेत नियन्त्रणमा लिएको छ । कोराना संक्रमणको...

विदेशबाट फर्किएकाले लापरवाही गरे क्वारेन्टाइन ल्याउने

Home-Quarantine-1585372963.jpg

१५ चैत, हेटौंडा । विदेशबाट मकवानपुर फर्किएकाहरुले लापरवाही क्वारेन्टाईनमा ल्याउने तयारी शुरु गरिएको छ ।  विभिन्न देशबाट मकवानपुर फर्किएकाहरुले ‘होम क्वारेन्टाईन’ मा बस्ने क्रममा लापरवाही गरे हेटौडाका विभिन्न क्षेत्रमा स्वास्थ्य कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राख्ने तयारी थालिएको हो । घरमै सावधानी अपनाएर बस्न...

निकुञ्जको गोली हानाहानमा मृत्यु हुने पदमपोखरीका मोक्तान

Firing-1585369249.jpg

१५ चैत, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जमा शुक्रबार विहान भएको गोली हानाहानमा मृत्यु हुने मकवानपुरको पदमपोखरीका रहेको खुलेको छ ।  शुक्रबार निकुञ्जनमा रहेका समुह र निकुञ्च सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोलीबिच गोली हानाहान हुँदा मकवानपुरको पदमपोखरीका भिमलाल मोक्तनको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर...

लकडाउनको पाँचौ दिन हेटौंडामा प्रभाव (तस्विरहरु)

L2-1585362873.jpg

१५ चैत, हेटौंडा । लकडाउनको पाँचौ दिन हेटौंडा विहानदेखि शान्त छ । सवारी साधन ठप्प छ, बजार बन्द छ । तरकारी र खाद्यवस्तुका पसल विहान खुलेका छन् ।...

राईगाउँमा कस्तो छ लकडाउनको प्रभाव ? (तस्विरहरु)

R3-1585358842.jpg

१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको अन्तिम गाउँ राईगाउँमा लकडाउनको प्रभाव पूर्ण रुपमा परेको छ । राईगाउँमा ठूला, साना सबै बजारका पसल बन्द रहेका छन् । सडकमा सर्वसाधारणको आवतजावत शुन्य प्रायः छ । सर्वसाधारण आफ्नो खेतिमा काम गर्नेदेखि माछा मार्ने काम गरिरहेका देखिन्छन् । स्वास्थ्य संस्थामा राखिएको हेल्प डेक्समा जाँचका लागि विरामी आउने...

न्यूनतम् आवागमन खुला गर्ने तयारी

5e7dd0d1ddb11_video_confe-1585357844.jpg

१५ चैत्र, हेटौंडा । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले तत्कालका लागि न्यूनतम् आवागमन खुला गर्ने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । खाद्य सामाग्री बोकेका ढुवानीको र...

नेपालमा चौथो व्यक्तिमा कोरोनाको पुष्टि

public-health-lab1-1585321284.jpg

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । उनका अनुसार कैलाली धनगढीका ३४ बर्षीय युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार...

शुक्रबार हेटौंडामा १७ मोटरसाइकल र २ व्यक्ति नियन्त्रणमा

IMG_20200327_195322-1585319052.jpg

१४चैत,हेटौंडा।मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।लक डाउनको चौथो दिन शुक्रबार हेटौडाबाट १९ सवारी र २ व्यक्तिलाई नियन्त्रणमा लिएको  हो । प्रहरीले शुक्रबार हेटौंडामा लक डाउन उल्लंघन गर्ने १७ मोटरसाइकल, २ अटोलाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रूपमा  बजारमा हिडडुल गर्ने २ जना व्यक्तिलाई...

कोरोना संक्रमण फैलावट नियन्त्रणमाः स्वास्थ्य मन्त्रालय

20141207health-minister-w-1585314637.jpg

१४ चैत्र, हेटौंडा । सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको दावी गरेको छ ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो । मन्त्रालयले हाल सम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार