Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा प्रहरीद्वारा सवारी जाँचमा कडाई, आधा दर्जन नियन्त्रणमा 

Police-1585193836.jpg

१३ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने सवारी र सर्वसाधारणलाई प्रहरीले कडाईका साथ जाँच शुरु गरेको छ । विहिबार विहानैदेखि प्रहरीले चोकचोकमामा जाँचलाई कडाई गरेको हो । यो समाचार तयार पार्दासम्म विभिन्न क्षेत्रबाट आधा दर्जन सवारी नियन्त्रणमा लिईसकेको जनाईएको छ । विहिबार अनावश्यक ढंगबाट सवारी संचालन गर्ने सवारी र...

फ्रान्सबाट आएकी युवतीसंगै यात्रा गरेका बाराका २ कलैया अस्पतालमा, मकवानपुरका २ प्रहरी सम्पर्कमा

Corona12-1585189433.jpg

१३ चैत, हेटौंडा । चैत ४ गते फ्रान्सबाट आएकी युवती सवार विमानबाट त्रिभुवन विमानस्थल हुँदै बारा पुगेका दुई जनालाई जिल्ला अस्पताल कलैयामा राखिएको छ ।  नेपाल आएकी ति युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो विमानबाट आउनेको खोजीकार्य गरिरहेको छ । सोही क्रममा एउटै विमानबाट आएका बाराका उनीहरुलाई प्रहरीको सहयोगमा अस्पतालमा लगिएको...

आजबाट एनटिसीको रिचार्जमा बोनस

SP-NTC-1000-500x500-1585185381.jpg

१३चैत,हेटौंडा।नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेसँगै ग्राहकको सहजताका लागि टेलिकमले बुधबार राति१२ बजेबाट रिचार्ज गर्दा बोनस दिने व्यवस्था गरेको हो। रिचार्जमा बोनस दिन मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई...

अब लकडाउन उल्लङ्घन गर्ने सवारीलाई ट्राफिक जरिवाना

IMG_20200325_113544-1585151465.jpg

१२चैत,हेटौंडा।ट्राफिक प्रहरीले लकडाउन उल्लङ्घन गरी सवारी चलाउनेलाई जरिवाना सहित कारवाही गर्ने भएको छ। ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि लकडाउनको अवज्ञा गर्नेलाई सवारीसधानलाई जरिवाना गराउने भएको हो।मंगलबार लकडाउन उल्लङ्घन गर्ने सवारीलाई सम्झाइबुझाई गरेको,बुधबार नियन्त्रणमा लिएको र भोलि अर्थात् बिहीबारबाट  लकडाउनको अवज्ञा...

धादिङमा बुधबार साँझ भुकम्पको धक्का

Quake-1585144708.jpg

१२ चैत, हेटौंडा । धादिङमा बुधबार साँझ सामान्य भूकम्पको धक्का महसुस गरिएको छ ।  साँझ ६ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भुकम्पको धक्का महसुस भएको हो । धादिङको झर्लाङ आसपास केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का महसुस भएपछि एकबेर स्थानीय घरबाट बाहिरिएका थिए । भुकम्पका कारण कुनै...

मकवानपुरमा एकैदिन १४४ सवारी र ३५ व्यक्ति नियन्त्रणमा

Corona123-1585143179.jpg

१२ चैत, हेटौंडा । मकवानपुरमा डक डाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । लक डाउनको दोस्रो दिन बुधबार मात्रै हेटौडाबाट १ सय ४४ सवारी र ३५ व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीले लकडाउन उल्लंघन गरी संचालनमा आएका १ सय २६ मोटरसाइकल, ११ अटो र मयुरी, २ ट्रयाक्टर र १ साईकल नियन्त्रणमा लिएको छ । विना काम बजारमा डुलिरहेका...

लकडाउनको समयमा घरमै बस्न प्रधानमन्त्रीको आग्रह

ET81P2MVAAAMZq-1585139389.jpg

१२ चैत्र, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका समयमा घरमै बसेर कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आग्रह गर्दै प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित रहन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफुले पनि घरबाटै सरकार सञ्चालन...

मकवानपुरबाट उच्च ज्वरोका एक विरामी भरतपुर रिफर, दुई सेल्फ क्वारेन्टाईनमा 

Photo1-1585135292.jpg

१२ चैत, हेटौंडा । मकवानपुरको मनहरीका एक युवकलाई उच्च ज्वरो आएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । मनहरी स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका उनलाई थप उपचारका लागि भरतपुर पठाईएको केन्द्रले जनाएको छ ।  मनहरी गाँउपालिका वडा नम्बर ७ ज्यामिरेका २५ बर्षीय ति युवकमा थप उपचार एवं जाँचका लागि भरतपुर कोरानो विशेष (अस्थायी) अस्पताल पठाईएको...

नेपालमा तेस्रो व्यक्तिमा कोरोनाको पुष्टि

teku-hospital-1585123290.jpg

१२ चैत, काठमाडौं । नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तेस्रो संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले पुष्टि गरेको खबर रातोपाटीमा छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ अर्थात कोरोना संक्रमण भेटिएको उनले जानकारी दिए । उनलाई भैरहवाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार