Email :- prastakhabar@gmail.com

समाज

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

IMG_20190607_071445-1584153327.jpg

१चैत,भण्डारा। चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको  राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  एकको मृत्यु भएको छ भने एक...

कोशी अस्पतालद्धारा सेनिटाइजर र मास्क उत्पादन

1584110013birat_photo-1584115175.jpg

३० फागुन, हेटौँडा ।कोशी अस्पताल विराटनगरले आफैले सेनिटाइजर र मास्क उत्पादन गर्न शुरु गरेको छ। प्रयोग हुने आवश्यक सामाग्री वजारबाट खरिद गरेर विभिन्न केमिकल प्रयोग गरी २० लिटर सेनेटाइजर उत्पादन गरेको कोशी अस्पतालका मेसु डाक्टर संगीता मिश्राले बताइन ।   अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर...

जुवाखालमा प्रहरीको छापा, ५ जना पक्राउ

Juwa-1584114892.jpg

३० फागुन, धनगढी । धनगढीमा प्रहरीले जुवाखालमा छापा मारेको छ । छापा मारेर प्रहरीले जुवा खालबाट ५ जनालाई पक्राउ गरेको हो ।  धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानगरस्थित बहादुरसिंह खत्रीको घरमा तास खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले धनगढी–५ का ५५ वर्षीय लालबहादुर बम, ३८ वर्षीय अमिर...

विद्यालयमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

Electric-Shock1-1584113625.jpg

३० फागुन, नेपालगञ्ज । नेपालगञ्जको एक संस्थागत विद्यालयमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ९ कक्षामा पढ्ने भरत कँडेल रहेका छन् । ब्रिटिस इंग्लिस बोर्डिङ स्कूलमा दिउँसो करेन्ट लागेर घाइते भएका कँडेलको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पानी परिरहेको...

दादुरा-रुबेला खोपका लागि हेटौंडा-६ ले गर्यो तयारी

Chaughada-1584111092.jpg

३० फागुन, हेटौंडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–६ मा रहेको हेटौंडा स्वास्थ्य चौकी चौघडाले अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल कार्यक्रम गर्दै यस्तो जनाएको हो ।  वडाभित्र रहेका टोल विकास संस्था, सहकारी, वन समिति र विद्यालयहरुमा खोप कार्यक्रमको बारेमा...

पुण्य गौतमलाई कुट्ने ३ युट्युवर पक्राउ

Punya-Gautam-1584109430.jpg

३० फागुन, काठमाडौं । युट्युवमा अन्तरवार्ता दिंदै हिड्ने पुण्य गौतमलाई कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरु युट्युबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेत रहेका छन् । युट्युवरहरुको समूहले गौतमलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भईरहेको भईरहेको छ । यसकै आधारमा...

नापी अधिकृत सहित ६जना १७ लाख घुस सहित पक्राउ 

ciaa-1584106772.jpg

३० फागुन, बुटवल।रुपन्देहीमा जिल्ला नापी कार्यालयका नापी अधिकृत सहित ५ जना सरकारी कर्मचारी र एकजना मतियार  शुक्रबार १७ लाख घुस सहित पक्राउ परेको छन। नापी अधिकृत सहित ५ जना सरकारी कर्मचारी र एक मतियारलाई अख्तियार बुटवलको टोलीले १७ लाख घुस पक्राउ गरेको हो । उनिहरुलाई जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा...

महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन घाइते

IMG_20200313_180726-1584102169.jpg

३०फागुन,हेटौंडा।महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।महोत्तरीको  सोनमा गाउँपालिका–६ मगरथानामा धारामा नुहाउन गएकालाई  बिहीबार वन माहुरीले टोकेको थियो।  घाइते हुनेमा सोही ठाउँ बस्ने अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेको र उनिहरूको स्थानीय अस्पतालमा उपचार...

दिउँसै ९ लाख रुपैंया लुटेर लुटेरा फरार

Lutera-1584099522.jpg

३० फागुन, हेटौंडा । जग्गा खरिद गरिदिने भन्दै बोलाएर शुक्रबार दिउँसो नौ लाख रुपैयाँ लुटेर लुटेरा फरार भएका छन् ।  फरार हुनेमा अनिल राई रहेको बताईएपनि ठेगाना खुलेको छैन । उनले खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै रकम लिएर आउन मालपोत कार्यालय बोलाएका थिए । मालपोत कार्यालय पुगेका गुल्मीको सत्यवर्ती गाउँपालिका-६ का ३१ वर्षीय नारायण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

थप समाचार